गुल्मीमा भदौ ५ गते राती १२ बजेदेखि नाकाबाट प्रवेशमा रोक : यी काम गर्न पाइदैन्
गुल्मीमा भदौ ५ गते राती १२ बजेदेखि नाकाबाट प्रवेशमा रोक : यी काम गर्न पाइदैन्: गुल्मीमा कोरोना भाइरस संक्रमण बढदैगएको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले भदौ ५ गते, राती १२ बजेदेखि बन्दाबन्दीलाई थप कडाई गरेको छ । प्रमुख जिल्ला अधिकारी...



