भोलि बाट रुपन्देहीको तिलोत्तमा बन्द साईकल पनि चलाउन नपाईने
तिलोत्तमा । समुदाय स्तरमा कोरोना महामारी फैलिँदै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोलीदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । संक्रमण बढ्दै गएपछि नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको बैठकले भोली भाद्र ३ गते साझ ७ बजेदेखि आगामी भाद्र...






