समाचार

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको सङ्ख्या १०० पुग्यो

काठमाण्डाै – नेपालमा कोरोना भाइरस सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो । जनकनन्दनी गाउँपालिका ४ का ५०...

पाल्पा अपडेट:-तानसेन बजार क्षेत्र सिल

तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको छ । स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार बेलुकी ८ बजेदेखि लागू हने गरी बजार क्षेत्र सिल गरेकाे...

कालीगण्डकी गाउँ पालिका वडा नं ३ स्याङ्जामा आगमन र बहिर्गमनमा निषेध

कालीगण्डकी गाउँ पालिका वडा नं ३ स्याङ्जाले चाडपर्व नजिकिदै गर्दा एक वडा बाट अर्को वडामा जान निषेध गरेको छ। आज बसेको वडा भेलाले चाडवाड मनाउने क्रममा हुने जमघटका कारण कोरोना(covid19)को संक्रमणको जोखिम उच्च हुने भन्दै एक जिल्लाबाट अर्को जिल्ला, एक...

पैयुँ गाउँ पालिकाका शैक्षिक संस्था सञ्चालन नगर्न आग्रह

शैक्षिक संस्था सञ्चालन नगर्न आग्रहपर्वतको पैयुँ गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका कुनै पनि शैक्षिक संस्थाहरु सञ्चालन नगर्न आग्रह गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढिरहेको भन्दै गाउँपालिकाले सूचना जारी गरी सामुदायिक तथा संस्थागत दुबै विद्यालय सञ्चालन नगर्न...

स्याङजामा निषेधाज्ञा लम्बियो, एक साता समय थप

समुदायमा कोरोना देखिएपछि स्याङजामा जारी गरिएको निषेधाज्ञा लम्बिएको छ । संक्रमण बढेपछि साउन १३ गतेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनका लागि निषेधाज्ञा जारी गरेको थियो । संक्रमणको जोखिम कायमै रहेको भन्दै फेरि एक साता थप गरिएको समय...

नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार पुष्टि थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५...

नेपालमा आज पनि ५ सय २५ जना कोरोना संक्रमित थपिए

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाै सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा...

भोलि बाट सवारी पास वितरण स्याङ्जामा पनि बन्द

भोलि अर्थात साउन २९ गते बाट एक जिल्ला बाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ।गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ। भोलि बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न...

भदै ५ गते सम्म बुटवलमा लकडाउन

समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको वैठकले साउन २९ गते राति ११.४५ देखि भदौ ५ गते राति ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो...

कोरोना संक्रमण बाट मृत्यु हुने सङ्ख्या ९१ पुग्यो

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार चार सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा...

Page 164 of 169 1 163 164 165 169
ट्रेन्डिङ