समाचार

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो

काठमाण्डाै – गएको २४ घण्टामा देशका विभिन्न अस्पतालमा गरी थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही र सप्तरीमा एक/एक जनाको काेराेना सङ्क्रमणका कारण मृत्यु भएको हो । पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी...

बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।विशेष उपचार कक्ष आईसियुमा उपचार भैरहेको उनिहरुको गत राती १ बजे निधन भएको हो । निधन भएकाहरु दुबैजना कपिलवस्तुका पुरुषहरु हुन । उनिहरुमध्य एकजनाको कोरोना पोजेटिभकै...

पाल्पामा जीप दुर्घटना हुँदा दुइको मृत्यु , अन्य ६ घाइते

पाल्पा – पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको...

चापाकोटमा अस्पताल भवन शिलान्यास

राजन भट्टराई,साउन२८स्याङ्जा । चापाकोट नगरपालिकाले सञ्चालन गर्न लागेको अस्पताल भवन शिलान्यास गरिएको छ । नगरपालिकाको वडा ४, दार्सिङमा निर्माण हुन लागेको अस्पताल भवन तोकिएको समयमै निर्माण सम्पन्न गर्ने गरी काम थालनी गरिएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताए ।“करीब ६...

कालीगण्डकी गाउँ पालिका स्याङ्जाले ड्र्यागन खेती सुरु गर्ने ।

स्याङ्जा - कालीगण्डकी गाउँ पालिका स्याङ्जाले ड्र्यागन खेती सुरु गर्ने भएको छ। कालीगण्डकी गाउँ पालिका स्याङ्जाको कृषी कार्यक्रम अन्तर्गत गाउँ पालिकाको वडा नं - ४ पुच्छारमा २० रोपनी जग्गामा खेती गर्न लागिएको हो। ड्र्यागन फल खेतीको लागि पिलर तयार पार्ने...

गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए

पोखराका ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार विहान कास्कीको पोखरा वडा नं. ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा वडा नं. ३० का ३० वर्षीय पुरुष...

वालिङमा मास्क वितरण

सँगम अधिकारी कोरोना भाइरस कोभिड १९ को महामारीबाट सुरक्षित रहन सरकारले १ सय २० दिनको लकडाउन हटाएसँगै नेपाल सँक्रमितको सँख्यामा वृद्धि भैरहेको छ । यसबाट सुरक्षित रहन लकडाउन हटाएपछि सरकारले निषेधाज्ञा लगायतका विभिन्न सुरक्षाका कार्यक्रमहरु अगाडि बढाइरहेका बेला विभिन्न संघ...

पाल्पाको रामपुरमा सूर्यमुखी र तील खेती सुरु

पाल्पाको रामपुरमा सूर्यमुखी र तीलखेति सुरु गरिएको छ । रामपुर आधारभुत विद्यालयले कृषिलाई जोड दिदै सूर्यमुखी र तील खेती सुरु गरेको हो । विद्यालय नजिकै रहेको करिव छ रोपनी क्षेत्रफलमा सूर्यमुखी पूल र तील खेती लगाइएको हो ।पठनपाठन बन्द भएपछि...

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एक जनाको मृत्यु

पछिल्लो समयमा दिन प्रती दिन कोरोना संक्रमितको सङ्ख्या बढिरहेको बेला कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि एका-एक बढ्न थालेको छ। यसै क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। पोखरा महानगरपालिकाका...

मृगौला पीडित यमकला सिंजालीलाइ लाई सहयोग रकम हस्तान्तरण

स्याङ्जा जिल्ला कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ तथा साबिक कारिकोट गाबिस १ छेबोग्घा माइत भै हाल सत्यवती गाउँ पालिका २ चेहेमि निवासी ३८ बर्षिय यम कला सिङ्गजाली गाहाको दुबै मृगौला फेल भएको कारण डेढ महिना देखि युनिभर्सल मेडिकल कलेज...

Page 165 of 169 1 164 165 166 169
ट्रेन्डिङ