गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए
पोखराका ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार विहान कास्कीको पोखरा वडा नं. ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा वडा नं. ३० का ३० वर्षीय पुरुष...
पोखराका ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार विहान कास्कीको पोखरा वडा नं. ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा वडा नं. ३० का ३० वर्षीय पुरुष...
सँगम अधिकारी कोरोना भाइरस कोभिड १९ को महामारीबाट सुरक्षित रहन सरकारले १ सय २० दिनको लकडाउन हटाएसँगै नेपाल सँक्रमितको सँख्यामा वृद्धि भैरहेको छ । यसबाट सुरक्षित रहन लकडाउन हटाएपछि सरकारले निषेधाज्ञा लगायतका विभिन्न सुरक्षाका कार्यक्रमहरु अगाडि बढाइरहेका बेला विभिन्न संघ...
पाल्पाको रामपुरमा सूर्यमुखी र तीलखेति सुरु गरिएको छ । रामपुर आधारभुत विद्यालयले कृषिलाई जोड दिदै सूर्यमुखी र तील खेती सुरु गरेको हो । विद्यालय नजिकै रहेको करिव छ रोपनी क्षेत्रफलमा सूर्यमुखी पूल र तील खेती लगाइएको हो ।पठनपाठन बन्द भएपछि...
पछिल्लो समयमा दिन प्रती दिन कोरोना संक्रमितको सङ्ख्या बढिरहेको बेला कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि एका-एक बढ्न थालेको छ। यसै क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। पोखरा महानगरपालिकाका...
स्याङ्जा जिल्ला कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ तथा साबिक कारिकोट गाबिस १ छेबोग्घा माइत भै हाल सत्यवती गाउँ पालिका २ चेहेमि निवासी ३८ बर्षिय यम कला सिङ्गजाली गाहाको दुबै मृगौला फेल भएको कारण डेढ महिना देखि युनिभर्सल मेडिकल कलेज...
स्याङ्जा -बिज्ञान र प्रबिधिको तिब्र बिकास संगै संचार जगतमा आमूल परिवर्तन आइरहेको छ। केही बर्ष अगाडी सूचना र मनोरञ्जनको लागि एक मात्र माध्यम रेडियो नेपाल रहेको थियो। त्यस पछि क्रमशः श्रब्य- दृश्य टेलिभिजनको सुरुवात भयो। टेलिभिजनको पर्दा पनि कालो र...
स्याङ्जामा आज फेरि एकै पटक ७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरुमा कालीगण्डकी गाउँ पालिकाका एक जना २९ वर्षीय पुरुष रहेका छन् भने अन्य ६ जना पुतलीबजार नगरपालिकाका रहेका छन् । पछिल्लो चरणमा स्याङ्जामा दैनिक जसो कोरोना...
काठमाण्डौ - आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी र पहिरोको जोखिम बढेको छ ।मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउन लागेकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले घाम लागेको...
शुक्रबार स्याङ्जाका २२ जना सुरक्षाककर्मीले कोरोना जितेका छन् । जिल्ला प्रहरी कार्यालयका २२ जना सक्रमितहरु कोरोनामुक्त भएका हुन् । कालिका अस्पताल हेलूमा रहेका सक्रमितमध्ये २२ जना सुरक्षाकर्मी शुक्रबार संक्रमणमुक्त भएका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित ३ जना...
स्याङ्जाको गल्याङ नगरपालिकाका विभिन्न स्थानमा किसानहरुलाई थुनेलो नियन्त्रणका लागि औषधी वितरण गरिएको छ ।गल्याङ नगरपालिका पशु शाखाको आयोजनामा गाई तथा भैसी पालक किसानहरुलाई थुनेलो नियन्त्रणका लागि औषधी वितरण गरिएको हो ।नगरपालिका वडा नम्बर १ र दुईमा गाई पालन गरिरहेका किसानहरुलाई...
सत्यतथ्य , निष्पक्ष, ताजा समाचार, मनोरञ्जन तथा आधिकारिक सत्य सूचना प्रकाशन गर्ने हाम्रो उद्देश्य। कुशल पत्रकारिताद्वारा समाजलाई सत्य सूचना दिने हाम्रो दायित्व। स्याङ्जा दर्पण मिडिया प्रा.लि. द्वारा संचालित कालीगण्डकी पोष्ट डटकम।
कम्पनी दर्ता नम्बर: २४१२७८