समाचार

कास्कीमा एकै पटक आठजनामा कोरोना संक्रमित

कास्कीमा एकैपटक आठजनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरु सवै पोखरा महानगरपालिकाका रहेका छन् । यो गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या १५८७ जना पुगेको छ।

गण्डकी प्रदेशमा चार जना कोरोना संक्रमित थपिए।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा थप चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा स्याङ्जाका एक , नवलपरासीका एक जना, र कास्कीका दुई जना रहेका छन् ।

कालीगण्डकी स्याङ्जाका एक युवा सिद्दी प्राप्त गर्न अनकन्टार जङ्गलमा साधनारत

जिके पाण्डे तस्बिरमा देखिएका रुद्राक्ष र पहेँलो बस्त्र लगाएका ब्यक्ति हुन काली गण्डकी गा.पा. वडा नं ४ बिर्घा निवासी अभिषेक पाण्डेय!बुवा स्व.खिमानन्द पाण्डेय र आमा केशरा पाण्डेयका साँहिलो छोरा ३३ बर्षीय उनी हालसम्म अविवाहित छन्।बिगत एकबर्ष भन्दा लामो समय देखि...

नेपालमा पछिल्लो २४ घण्टामा तीन सय साठी जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ३३ जना कोरोना भाइरसबाट निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

सलह छोप्नेलाई आँधीखोला गाउँपालिकाद्वारा २ हजार ७ सय ९० पुरस्कार

संगम अधिकारी स्याङ्जाको आधिखोला गाउँपलिकाले सलह छोप्नेलाई पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले सलह छोप्नेलाई २ हजार ७ सय ९० रुपयाँ पुरस्कार प्रदान गरेको हो । सलहको नियन्त्रणका लागि जिल्लाका केहि पालिकाहरुले नगद पुरस्कारको व्यवस्था गरेसँगै विहिबार आँधिखोला गाउँपालिकाले सलह...

गण्डकी प्रदेशमा ११ जनाकोरोना संक्रमित थपिए

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जारी गरेको पछिल्लो प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरुमा सवै भन्दा बढी ६ जना गोरखा जिल्लाका रहेका छन् । यस्तै गरि नवलपरासीका ३ जना ,...

सचेतनास्वरुप गल्याङबजारमा अनुगमन

स्याङ्जाको गल्याङमा कोरोना भाइरस संक्रमणको जोखिमबारे स्थानीयवासीलाई सचेत गराउँदै बजार अनुगमन गरिएको छ । नगरपालिकाको मुख्य बजार रहेको गल्याङबजारमा नगरपालिकाले सचेत गराउँदै बजार अनुगमन गरेको हो ।नगरपालिकाले तोकेको मापदण्ड अनुसार मात्र बजार सञ्चालन गर्न, सामाजिक दुरी कायम राख्न र मास्कको...

लकडाउनको सदुपयोग, १७ सय रोपनी बाँझो जग्गामा खेति

संगम अधिकारी लकडाउनको सदुपयोगसँगै स्याङ्जामा १७ सय बाँझो जग्गामा खेति गरिएको छ । स्याङ्जाको फेँदिखोला गाउँपालिकामा १७ सय रोपनी बाँझो जग्गाको प्रयोग गरी खेति गरिएको हो ।खाद्य सुरक्षा, खाद्य उत्पादनमा वृद्धि आयात प्रतिस्थापन’ कार्यक्रम अन्तर्गत पालिकाभित्रका १७ सय रोपनी बाँझो...

स्याङ्जामा ९३ जनाको स्वाब संकलन

संगम अधिकारी समुदायका सात जनामा संक्रमण देखिएसँगै स्याङ्जाको पुतलीबजारमा ९३ जनाको स्वाव संकलन गरिएको छ । पुतलीबजार १३ मा थप ९३ जनाको स्वाब लिइएको हो । जुवा मुद्धामा जिल्ला प्रहरी कार्यालयमा पुगेका एक युवामा साउन १८ मा कोरोना भाइरसको संक्रमण...

भोलि बाट पुनः जोरबिजोर प्रणाली काठमाडौ उपत्यका र २०० भन्दा सक्रिय कोरोना संक्रमण भएका जिल्लामा

काठमाण्डाै – सरकारले भाेलि बिहीबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि फेरि जोर–बिजोर लागू गर्ने निर्णय भएको जनाएको छ । काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि...

Page 167 of 170 1 166 167 168 170
ट्रेन्डिङ