नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ६३ पुग्यो
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाण्डौमा एक जना गरी पाँच जनाको काेराेनाबाट ज्यान गएकाे पुष्टि भएसँगै मृतककाे कुल सङ्ख्या ६३ पुगेको हो । विराटनगरको कोशी...






