मेलम्ची बजारमा पहिरोमा परि सात जनाको ज्यान गयो
सिन्धुपाल्चोकको मेलम्ची बजारमा आइतबार राति आएको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ।मेलम्ची नगरपालिका-११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको हो।‘पहिरोमा परेका अर्का एक जनाको पनि हामी खोजी गर्दैछौं,’ उनले भने। मेलम्ची...





