समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुग्यो

भदौ ८ कामठाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । सोमबार देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।...

स्याङ्जामा एक जना सहित गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज थप ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु स्याङ्जा पुतलीबजार नगरपालिकाका एक जना , म्यादीका एक , बाग्लुङका दुई जना , तनहुँका दुई र नवलपरासीका दुई जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा...

सरकारको मुख ताक्न छोडेर काममा जुट्दै युवाहरु:

गाउँका युवाहरु सरकारको मुख ताक्न छोडेर सामाजिक काममा जुटेका छन् । विगतमा गाउँघरमा स्थानीयको सहभागितमा निःशुल्क हुने अधिकांश काम अहिले स्थानीय सरकारले बजेट विनियोजन भएपछि मात्र हुने गरेको छ । जसका कारण आफ्नो घरगाउँ वरपर गर्नु पर्ने स–साना कामको लागि...

२४ घण्टामा ८१८ जनामा काेराेना सङ्क्रमण, बुटवलमा २ सहित तीन जनाकाे ज्यान गएकाे पुष्टि

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार नाै सय ३५ पुगेकाे छ । गएको २४ घण्टामा जनामा आठ सय १८ कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा आठ हजार २६ जनाको पीसीआर विधिमार्फत काेराेना...

नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण हुने

कोरोना भाइरसविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ। चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप...

डाक्टरकाे घरमा कालाे ब्यानर राख्ने, घरबाहिर हुलदङ्गा गर्नेलाई कारबाही गर्न सिफारिस

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाण्डौमा सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्नेहरुलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको...

काभ्रेपलाञ्चाेकमा स्वास्थ्यकर्मी र कर्मचारीमा काेराेना संक्रमण तिब्र

काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन दुई अस्पतालका ३५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएको छ ।बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पताल बनेपामा २३ जना र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १२ जनामा कोरोना संक्रमण देखिएको हो । स्पाईनल...

तामाको भाडाँ बनाउने पेशा लोप हुँदै

भदौ -६, स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर १ जोगि डाँडामा गरिदै आएको परम्परागत रूपमा गरिदै आएको तामाको भाडा बनाउने पेशा लोपोन्मुख अवस्थामा पुगेको छ। परम्परागतरुपमा तामाका भाडाकुडा बनाएर अर्थ उपार्जनको राम्रो माध्यम बनेको यो व्यवसाय हाल आधुनिक सिल्टी र...

खुर्सानीले बजार मुल्य नपाउँदा कृषक मारमा

सँगम अधिकारीखुर्सानीले बजार नपाउँदा पाल्पाका कृषक मारमा परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका १ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका हुन् । खुर्सानी बेचेर रु दुई लाख भन्दा बढी आम्दानी हुने अनुमान गरिएपनि बजार भाउ नपाउँदा लागत...

स्याङ्जाका पहिरो पीडित परिवारलाई नौ लाख भन्दा बढी राहत रकम प्रदान

कालीगण्डकी गाउँ पालिका वडा नम्बर ४ बिर्घामा गत असार ३० गतेको भीषण पहिरोमा परि ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई वैदेशिक रोजगारको शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरूले पठाएको नगद राहत प्रदान गरिएको छ। ९ लाख बढी नगद रकम राहतस्वरुप प्रदान...

Page 160 of 170 1 159 160 161 170
ट्रेन्डिङ