समाचार

गाउँ पालिकाको मुख ताक्न छोडेर काममा जुट्दै स्याङ्जा सटुकाका युवाहरु:

जि.के. पाण्डे (भदौ -११) गाउँका युवाहरु सरकारको मुख ताक्न छोडेर सामाजिक काममा जुटेका छन् । विगतमा गाउँघरमा स्थानीयको सहभागितमा निःशुल्क हुने अधिकांश काम अहिले स्थानीय सरकारले बजेट विनियोजन भएपछि मात्र हुने गरेको छ । जसका कारण आफ्नो घरगाउँ वरपर गर्नु...

गण्डकी प्रदेशमा २६ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तनहुँका ९, बाग्लुङका ८, लम्जुङका ४, नवलपरासीका ३ ,पर्वतका एक र कास्कीका एक गरी २६ जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदबिन्दु...

सांगितिक यात्राका गुमनाम सर्जक – नेत्र अर्याल

काठमाडौँ। गुल्मी जिल्लामा जन्मिएर २०६६ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा लागिपरेका सर्जक तथा कलाकार नेत्र अर्याल यतिबेला चर्चाको शिखर चुम्दै गईरहेका छन्।पछिल्लो समयमा एकपछि अर्को गर्दै चर्चित अनि लोकप्रिय लोक तथा दोहोरी गीतहरु ल्याईरहेका अर्यालका तीज सम्बन्धित गीतहरु अबत मैले नि...

गण्डकी प्रदेशमा ३२ वर्षिय महिलाको कोरोना संक्रमण बाट दु:खद निधन

नेपालमा कोरोना संक्रमण तिब्र रुपले फैलिए संगै संक्रमणबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि दैनिक बढ्ने क्रममा रहेको छ। कोरोना संक्रमणले विशेष गरि बृद्ध अवस्थाका पुस्तालाइ बढी प्रभाव पार्ने भनिए तापनी आज गण्डकी प्रदेशमा ३२ वर्षीय महिलाको उपचारको क्रममा मृत्युभएको छ। मृतक...

प्रदेश ५ का मुख्यमन्त्रीका स्कर्टिङका प्रहरी र चालकमा कोरोना संक्रमण

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलेको स्कर्टिङका ४ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालयको प्रशासन शाखामा कार्यरत एक प्रहरी जवानको श्रीमतीमा संक्रमण देखिएपछि उनको नजिकको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ गर्ने क्रममा मुख्यमन्त्रीका सुरक्षामा खटिएका दुई...

लमजुङमा २० सहित गण्डकी प्रदेशमा २३ जना कोरोना संक्रमित थपिए :

नेपालमा कोरोना महामारीको संक्रमण तिब्र गतिमा फैलिरहेको छ। गण्डकी प्रदेशमा पोखरामा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ। यसै बिच लमजुङमा पनि एकै पटक २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। बेसि शहर नगरपालिकाका २० जना पुरुषमा कोभिड- १९ को संक्रमण...

कोरोनाले अबकाे केही हप्ता तथा महिना नेपालमा खराब अवस्था निम्त्याउँछ : विश्व स्वास्थ्य सङ्गठन

भदौ ९, काठमाण्डाै – नेपालमा अबको केही हप्ता तथा केही महिना कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको तर यो सुरुवात मात्रै...

कालीगण्डकी गाउँ पलिकाका २३ जनाको पिसिआर नेगेटिभ

जि.के. पाण्डे (भाद्र -९)स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका २३ जनाको पिसिआर नतिजा नेगेटिभ आएको छ। कालीगण्डकी गाउँ पालिकाका धेरै जनाको सम्पर्कमा आउने व्यक्तिहरुको स्वाब पाँच दिन अगाडी सङ्कलन गरिएको थियो। विशेष गरि अत्यावश्यक सवारी साधनका चालक , व्यापारी , क्वारेन्टिनमा खटिएका...

आइसोलेसनमा उपचाररत कोरोना संक्रमित किशोर भागे

चितवन- भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर...

कालीगण्डकीमा १९ जना कोरोना संक्रमित निको भएर घर फर्के

बिश्वभर फैलिएको महामारीको कारण दिन प्रती दिन कोरोना संक्रमितहरुको बढ्ने क्रम जारी छ। मृत्यु दर पनि बढ्ने क्रममा रहेको छ। स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा हाल सम्म २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हरु मध्य १९ जना संक्रमित निको...

Page 159 of 170 1 158 159 160 170
ट्रेन्डिङ