समाचार

नेपाल आइडल सिजन -३ का बिजेता बनिन् सज्जा चौलागाईं

काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।शुक्रबारको ग्राण्ड फिनालेमा आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका...

मिडिया मालिकलाई मनपरी नगर्न प्रेस युनियनको चेतावनी

नेपाल प्रेस यूनियन गण्डकीले मिडिया मालिकलाई मनपरी नगर्न चेतावनी दिएको छ । पत्रकार र सञ्चारकर्मीलाई विभिन्न वहानामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै युनियनले यस्तो चेतावनी दिएको हो । ११ वटै जिल्लाका यूनियनकर्मीहरुको भर्चुअल भेलापछि युनियन गण्डकीले ‘पत्रकार तथा...

गल्याङका ६० परिवारलाई राहत वितरण

स्याङजाको गल्याङ नगरपालिकाले ६० परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ९ का विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।वडा नम्बर नौ साङ्लीयाका ६० विपन्न घर परिवारलाई नगरपालिकाबाट राहत स्वरुप चामल वितरण गरिएको छ ।कार्यक्रममा गल्याङ नगर प्रमुख...

पाल्पामा कोरोना संक्रमण बाट ३० वर्षिय महिलाको मृत्यु

पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत कारोना संक्रमित विरामीकाे मृत्यू भएको छ । तानसेन ८ मदनपोखरा निवासी ३० वर्षिय महिलाको गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार गराइरहेको थियो । उहाँकाे मुटु सम्बन्धि समस्या रहेकाे...

स्याङ्जामा जम्मा पाँच जनामा किभिड -१९ को सक्रिय संक्रमण

देशभर कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेको बेला स्याङ्जामा भने जम्मा पाँच जना कोरोनाको सक्रिय बिरामी रहेका छन् । केही दिन यता स्याङ्जामा नयाँ कोरोना संक्रमित थपिएको छैन। हाल सम्म स्याङ्जामा ३१० जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा ३०३ जना निको भएर घर...

नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमणको पुष्टि

भदौ १२ पोखरा । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभरका प्रयोशालामा गरिएको परीक्षणमा ९२७ जनामा कोरोना संक्रमण देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

नेपालमा थप एक हजार १११ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

भदौ ११ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । गएको २४ घण्टामा थप पोखरा–१२ की एक महिला सहित थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार अनुसार...

स्याङ्जामा भदौ १८ गते सम्म निषेधाज्ञा जारी

स्याङ्जा -बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामकोलागि स्याङ्जामा जारी गरिएको निषेधाज्ञा पुनः एक हप्ताको लागि थपिएको छ। स्याङ्जा जिल्ला प्रशासनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै भदौ १८ गते सम्म निषेधाज्ञा जारी गरेको हो। सो अवधीभर सार्वजनिक यातायात...

Page 158 of 170 1 157 158 159 170
ट्रेन्डिङ