विजय गौतम र लक्ष्मी खड्काको आँधिखोलाको बजारमा(भिडियो)
सुमन ढकाल,काठमाण्डौ। नेपाली लोक सांगीतिक क्षेत्रमा धेरै गीत संगीतले मनोरन्जन दिलाइरहेका हुन्छन्।केही समय अघी आएको बिजय गोतम र शान्ति श्रि परियाको स्वरमा सजिएको लोक गीत ‘बैश सापटीले’छोटो समयमै लोकप्रियता कमाएको थियो। संगै टिकटक देखि युटुवसम्म गीत झल्किदै आएको हो। अहिले...

















