देशका ६ महानगरपालिकामा कुन दलको अवस्था कस्तो ?
काठमाडौं । देशैभर अहिले स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । देशका विभिन्न स्थानबाट मतपरिणामहरु आउने क्रम जारी छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मतपरिणाम आउने क्रम जारी छ । यस्तो छ देशैभर रहेका ६...













