रुरुक्षेत्र १ बाट वडा अध्यक्षमा नवराज बिक विजयी
रुरु गा पा १ रिडी वडाध्यक्ष पदमा नवराज विक निर्वाचित हुनु भएको छ। नेकपा एमालेका उम्मेदवार नवराज बिक र प्रतिद्वन्दीमा नेपाली कांग्रेसका उम्मेदवार अमुल्य श्रेष्ठ रहेका थिए। ८७० सुर्य र ७७५ मत सहित नेकपा एमालेको सदस्य सहित प्यानल विजयी भएको...
















