खप्तड लघुवित्तले आइपीओ निष्कासन गर्ने
काठमाडौ - यसै हप्ता आइपीओ निष्कासनको लागि २ कम्पनी थपिएका छन् । यो सँगै आइपीओ निष्कासन गर्ने कम्पनीहरु २ दर्जन हाराहारी पुगेका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको...

















