वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरपालिका घोषित
स्याङ्जा-स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका लगातार सर्वोत्कृष्ट नगर घोषित भई पुरस्कृत भएको छ । संस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासन क्षेत्रमा वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएका हुन् । नेपाल...















