सत्यवति गाउँपालिकाद्वारा बिदाई कार्यक्रम सम्पन्न
चुरामणी तिमिल्सिना गुल्मीको सत्यवति गाउँपालिकामा बिदाई कार्यक्रम सम्पन्न भएको छ । सत्यवति गाउँपालिकाका कम्पुयुटर अप्रेटर जगत गाहा , वडा न २ का वडा सचिव बिष्णु प्रसाद ढकाल र वडा न कि ४ कि वडा सचिव लक्ष्मी ज्ञवालीलाई पालिकामा औपचारिक कार्यक्रमका...














