पाल्पामा जिप दुर्घटना हुँदा स्याङ्जाका १ सहित ४ जना घाइते
चैत -२७ पाल्पामा जिप दुर्घटना हुँदा स्याङ्जाका १ जना सहित ४ जना घाइते छन् । आज बेलुका रामपुर नगरपालिका वडा नम्बर २ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक खण्डमामा नवलपरासी तर्फ जाँदै गरेको ग १ ज ५७०९ नम्बरको जिप सडकबाट १००...















