समाज

स्कुल अफ डेमोक्रेसी स्याङ्गजा द्वारा फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरण

जि.के. पाण्डेय।भदौ - ३१ स्याङ्जा ,नेपाल लगायत बिश्वभर नै लोकतान्त्रिक अभ्यासको संस्थागत बिकास र संबिधानको मुल मर्मलाई आत्मसात गर्दै लोकतान्त्रिकरणको प्रक्रियामा योगदान पुर्याउदै आएको संस्था स्कुल अफ डेमोक्रेसीले स्याङ्गजा जिल्लाका ११ ओटै स्थानिय तहहरुलाई फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरण गर्ने...

तिनाउ गाउँपालिका दोभानमा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा ल्याव सेवा सु्रु

विष्णु पाण्डेयभदौ ३१,पाल्पातिनाउ गाउँपालिका वडा न २ स्थित दोभान स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा ल्याव सेवा सु्रु भएको छ । प्रदेश सभा सांसद तुलाराम घर्तिमगर बसन्तले एक कार्यक्रमका विच वर्थिङ सेन्टर तथा ल्याव सेन्टरको उद्घाटन गर्नुभएको छ । उद्घाटनका क्रममा...

स्वास्थ्य मन्त्रालयले भन्यो : मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू

भदौ -३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै – सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोक तथा काठमाण्डौ उपत्यका सहित आसपासका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा राम्चे केन्द्रबिन्दु भएर...

गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गयाे

काठमाण्डाै - गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा कोरोनाका ९१ जना सङ्क्रमित थपिएका छन् ।...

कालीगण्डकी गाउँ पालिकामा बिद्यालय भवन निर्माण कार्य तिब्र

कोटाकोट आधारभूत बिद्यालय कालीगण्डकी २ कोटाकोट बेशी स्याङ्जाको DLPIU शिक्षा ,स्याङ्जा बाट प्राप्त ४ कोठा भवनको मिति २०७७/०५/२९ गते गाउपालिका प्रमुख खिम थापा ज्यु बाट शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

स्याङ्जा -गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ। आज एक कार्यक्रमको बिच गल्याङ नगरपालिकाका प्रमुख भुप राज अधिकारी द्वारा भवनको शिलान्यास गरिएको हो। भवनको निर्माण जिम्मेवारी लामा नवकान्तिपुर जेभि निर्माण कम्पनी काठमाडौले लिएको छ। हिजो निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि युवराज...

खाडीको सन्देश (भाग-१)

✍️लेखक: बिराज घिमिरे(भुमिकास्थान-९, ढिकुरा, अर्घाखाँची) बच्चा बेलामा कसैले सोध्यो, सबैभन्दा गारो काम के हो प्रतीक? म फ्याट्टै जवाफ दिन्थेँ: पढ्नु नपरे हुन्थ्यो। विभिन्न बाहाना, घरको दबाब र गाली सुन्दै स्कुल गयो, स्कुल हिँड्ने बेला घर फर्किने समय आउला र भन्ने...

गण्डकी प्रदेशमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमित फेला, मृतकको संख्या २९

भदौ -२९,गण्डकी प्रदेशमा आज अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमितका बिरामी थपिएका छन्। प्रदेशमा आज मात्र पोखराका ५४ जना सहित थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, चितवन मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा...

ओइघा देखि रिडि सम्मको बाटोमा पहिरोको रोकथामको प्रयास

पहिरो रोकथामको प्रयास खहरे माथी लगाइएको पर्खाल देउराली नजिकै जोखीम युक्त ठाउँमा पर्खाल लगाइदै मसार नजिकै बाटो मुनि बाट गएको पहिरो

Page 110 of 117 1 109 110 111 117
ट्रेन्डिङ