दमदार अभिनय संगै मोहन खड्काको टुकी बालेर(भिडियो)
सुमन ढकाल,माघ-५काठमाण्डौ। चर्चित लोक गायक मोहन खड्काको "टुकी बालेर" बोलको गित मोहन खड्काको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। शिव पौडेलको शब्द रचनामा मोहन खड्काको संगित रहेको गितमा मोहन खड्का तुलसी घर्ति दिलिप बिक को अवाज रहेको छ। गित...







