संवाददाता

कालीगण्डकीमा कोरोना संक्रमितको मृत्यु पश्चात् सिंगो गाउँ  नै सिल

६ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि वडा नम्बर २ मा सिल

वैशाख-३० स्याङ्जा - कालीगण्डकी गाउँपालिकाको वडा नम्बर २ मा पनि एक हप्ता सम्मको लागि सिल गरिएको छ। वडामा ६ जनामा कोरोना संक्रमणको पुष्टि भए पश्चात् थप संक्रमणको जोखिमलाई मध्य नजर गर्दै एक हप्ता सम्मका लागि वडा नम्बर २ लाई सिल...

गह्रौ  प्राथमिक अस्पताललाई शैया हस्तान्तरण

गह्रौ प्राथमिक अस्पताललाई शैया हस्तान्तरण

तोलाकान्त बगाले वालिङ, २९ बैशाख । वालिङस्थित गह्रौं प्राथमिक अस्पताललाई यहाँका सहकारी तथा संघ संस्थाहरुले शैया हस्तान्तरण गरेका छन् । विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन आईसोलेसन कक्षका लागि शैया हस्तान्तरण...

आवश्यक जग्गा र विज्ञ कर्मचारिकाे अभावमा जुद्धै नेपालकै एकमात्र कफि  अनुसन्धान केन्द्र

आवश्यक जग्गा र विज्ञ कर्मचारिकाे अभावमा जुद्धै नेपालकै एकमात्र कफि अनुसन्धान केन्द्र

कृष्ण अन्जान वैशाख -२८ । नेपालकै एकमात्र कफि अनुसन्धान कार्यक्रम आवश्यक विज्ञ र जग्गाको अभावा जुधिरहेकाे छ । बिक्रम सम्बत २०७१ साल वैशाख ३ गते तत्कालीन मुख्य सचिव लिलामणी पौडेलले कफिकाे बाेट लगाइ उद्घाटन गर्नु भएकाे याे कफि अनुसन्धान कार्यक्रमकले...

कालीगण्डकी गाउँपालिकाका  बैंक तथा बित्तीय संस्था जेठ ४ गते सम्म  बन्द

कालीगण्डकी गाउँपालिकाका बैंक तथा बित्तीय संस्था जेठ ४ गते सम्म बन्द

वैशाख -२८ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आज देखि जेठ ४ गते सम्मको लागि बैंक तथा बित्तीय संस्था बन्द गरिएको छ। गाउँपालिकामा पनि कोरोना महामारीको बढ्दो जोखिमलाई मध्य नजर गर्दै गाउँपालिकाको कोभिड र्यापिड रेसपोन्स टिमको आज बसेको बैठकले बैंक तथा बित्तीय संस्था...

अर्गलीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा

अर्गलीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा

चुरामणि तिमिल्सिना वैशाख -२७। पाल्पाको अर्गलीमा पनि कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रम सुरु भए पश्चात् तानसेन नगरपालिका वडा नम्बर १४ ले कोभिड -१९ विरुद्धको तयारी सुरु गरेको छ। वडा नम्बर १४ मा अवस्थित अर्गली बहुमुखी क्याम्पसमा सोमबार १० वटा अक्सिजन...

पाल्पामा सवारी दुर्घटना हुँदा स्याङ्जाका ३ सहित ६ जना घाइते

पाल्पामा सवारी दुर्घटना हुँदा स्याङ्जाका ३ सहित ६ जना घाइते

वैशाख -२६ पाल्पामा आज बेलुका भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् । बेलुका ५ बजेको समयमा तिनाउ गाउँपालिका ३ झुम्सा स्थित सिदार्थ राजमार्गमा पाल्पाबाट बुटवल तर्फ आउदै गरेको लु १ झ ५४२ नम्बरको जिप र बिपरित दिशाबाट...

अक्सिजनको अभावमा  कसैलाई मर्न नदिने नेकपा एमालेकाे उदघाेष- काेभिड सँक्रमण विरुद्धको अभियानमा जुरुक्कै उठ्याे एमाले

अक्सिजनको अभावमा कसैलाई मर्न नदिने नेकपा एमालेकाे उदघाेष- काेभिड सँक्रमण विरुद्धको अभियानमा जुरुक्कै उठ्याे एमाले

कृष्ण अन्जान रुरु वैशाख -२६। नयाँ भेरियन्ट सहितको काेभिड सँक्रमण विरुद्ध नेकपा एमाले रुरुक्षेत्र गाउँ पालीकाले अाफ्नाे सम्पूर्ण सँयन्त्र परिचालन गरेकाे छ । नेकपा एमाले रुरुक्षेत्र गाउँ पालीका इन्चार्ज हिमाल श्रेष्ठले सँयन्त्र परिचालनकाे कमाण्ड सम्हाल्दै गाउँपालिका क्षेत्रमा अक्सिजन अौषधि रगत...

जनहितमाविको नौ कोठे भवन निर्माणले तीव्रता पाउदै

जनहितमाविको नौ कोठे भवन निर्माणले तीव्रता पाउदै

सुमन ढकाल, वैशाख-२४ स्याङ्जा शिक्षा एक राष्ट्रिय जगतका लागी नभई नहुने चिज हो। जहा शिक्षा हुँदैन त्यहाँ ज्ञान विवेकको कमि हुन्छ र अक्सर मानिसहरु पछाडी पर्दै जान्छन्। शिक्षा संग जोडिदा मानव जीवनमा ठुलो परिवर्तन आउने गरेको पाईन्छ। भनिन्छ: "शिक्षा नै...

पुतलीबजार नगरपालिकाद्वारा पालिका भित्रका संक्रमितहरुलाई आयुर्वेदिक औषधि वितरण

पुतलीबजार नगरपालिकाद्वारा पालिका भित्रका संक्रमितहरुलाई आयुर्वेदिक औषधि वितरण

रोशन लामिछाने वैशाख -२४। पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संक्रमितहरुलाई उच्च मनोबल बनाउन आयुर्वेदीक औषधी वितरण शुरुगरेको छ । नगरपालिकाले जिल्ला सरदमुकमा र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण गर्दै आएको हो । पुतलीबजार नगरपालिका प्रमुख...

कालीगण्डकीमा कोरोना संक्रमितको मृत्यु पश्चात् सिंगो गाउँ  नै सिल

कालीगण्डकीमा कोरोना संक्रमितको मृत्यु पश्चात् सिंगो गाउँ नै सिल

वैशाख -२४ स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भए पछि सिंगो गाउँ नै सिल गरिएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ७० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्युु भएकोले अर्को सूचना जारी नभए सम्मको...

Page 26 of 125 1 25 26 27 125
ट्रेन्डिङ