भ्वाइस अफ नेपाल सिजन थ्रीमा बाग्लुङकी तारा श्रीषमगर उत्कृष्ट चारमा पर्न सफल
साउन -१६ नेपालकै प्रसिद्ध रियलिटी सो भ्वाइस अफ नेपाल सिजन थ्रीको उत्कृष्ट चारमा गण्डकी प्रदेश बाग्लुङकी तारा श्रीष मगर पुग्न सफल भएकी छिन् । तारा संगै उत्कृष्ट ४ मा आर्यान तामाङ , ज्वाला राई र किरण गमेजमेर सेमत छनोट भएका...














