शिक्षा

उत्पादन जनशक्तिलाइ नेतृत्व गर्ने सिटीइभिटीले मात्र हो: शिक्षामन्त्री

उत्पादन जनशक्तिलाइ नेतृत्व गर्ने सिटीइभिटीले मात्र हो: शिक्षामन्त्री

काठमाडौं /१७ माघ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)ले जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताएका छन् । आइतबार भक्तपुरस्थित सिटीइभिटीका कर्मचारीसँगको छलफलमा मन्त्रीपौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले...

आन्तरिक प्रस्तिस्पर्धा मार्फत अस्थायी करार शिक्षक स्थायी बनाउने मन्त्रालयको तयारी

आन्तरिक प्रस्तिस्पर्धा मार्फत अस्थायी करार शिक्षक स्थायी बनाउने मन्त्रालयको तयारी

काठमाडौं । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा छुट अस्थायी करार शिक्षकलाई कसरी सहभागी गराउने भन्ने बिषयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी बनाउने प्रकृया थालेका छन्। छुट अस्थायी करार शिक्षक संघर्ष समितिले केही दिन अघि मन्त्री...

माघ १५ गतेदेखि सवै विद्यालय खुल्ने !

माघ १५ गतेदेखि सवै विद्यालय खुल्ने !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई काेराेनाविरुद्धकाे खोप दिने प्रयोजनका लागि ४ दिन विद्यालय खोल्न मन्त्रालयले निर्देशन दिएको हो...

शिक्षामन्त्रीलाई सिटिईभिटि विद्यार्थीको खुला पत्रः प्राविधिक विषयमा प्रविधिको प्रयोग होस

शिक्षामन्त्रीलाई सिटिईभिटि विद्यार्थीको खुला पत्रः प्राविधिक विषयमा प्रविधिको प्रयोग होस

काठमाडौं,माघ ११ सिटिईभिटिले लिन लागेका सबै परीक्षाहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित गरेको भन्दै सिटिईभिटीकी एक विद्यार्थी सविता थापाले स्थगित नगर्न आग्रह गरेकी छन् । मंगलबार शिक्षमन्त्रीलाई एक खुला पत्र लेख्दै विद्यार्थी थापाले नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको दुइै बर्ष...

शिक्षामन्त्री द्वारा शिक्षा मन्त्रालयका उपलब्धि तथा प्राथमिकताहरु सार्वजनिक !

शिक्षामन्त्री द्वारा शिक्षा मन्त्रालयका उपलब्धि तथा प्राथमिकताहरु सार्वजनिक !

काठमाडौं/९ माघ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयका सेवा प्रवाह सुधार सम्बन्धी प्राथमिकता र हालसम्मका उपलब्धिहरू सार्वजनिक गरेका छन् । उनले सुधारका प्राथमिकताहरु सहित ५५ बुँदा र उपलब्धिका २५ बुँदा सार्वजनिक गरेका हुन् । सुधारका प्राथमिकताहरू : १....

भौतिक रुपमा कक्षा सन्चालन भएका विद्यालयलाइ महानगरले दियो यस्तो निर्देशन।

भौतिक रुपमा सन्चालन भएका पठनपाठनलाइ बन्द गर्न महानगरको निर्देशन!

काठमाडौं/९ माघ-काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।...

भौतिक रुपमा कक्षा सन्चालन भएका विद्यालयलाइ महानगरले दियो यस्तो निर्देशन।

भौतिक रुपमा कक्षा सन्चालन भएका विद्यालयलाइ महानगरले दियो यस्तो निर्देशन।

काठमाडौं/९ माघ-काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।...

सिद्धार्थ आधारभुत माबिमा नमस्ते नेपालद्वारा शैक्षिक तथा खेलकुलका सामाग्री प्रदान

सिद्धार्थ आधारभुत माबिमा नमस्ते नेपालद्वारा शैक्षिक तथा खेलकुलका सामाग्री प्रदान

नमस्ते नेपालले तिलोत्तमा नगरपालिका वडा नंं १ मा रहेको सिद्धार्थ आधारभुत माबिमा शैक्षिक सामाग्री तथा खेलकुलका सामाग्री बितरण गरेको छ । देउसी भैलो खेलेर जम्मा भएको रकम तथा वडा न १ को सहयोगमा बिद्यालयमा केहि मात्रामा सहयोग होस् भन्ने उदेश्यले...

शिक्षकहरुको बढुवा हुने बाटो खुल्यो यति धेरै शिक्षकको आन्तरिक बढुवा हुने!

शिक्षकहरुको बढुवा हुने बाटो खुल्यो यति धेरै शिक्षकको आन्तरिक बढुवा हुने!

क्याबिनेट बैठकले यो हप्ता शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेसंगै शिक्षकहरुको आन्तरिक बढुवाको बाटो खुलेको छ । पाँच बर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको प्रक्रियाको नियमावलीको ११ औं संशोधनसंग बाटो खुलेको हो । तीन हजार ३९८ शिक्षकको आन्तरिक बढुवा...

एसईई खारेज गर्न माग!

एसईई खारेज गर्न माग!

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ। १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो। यस्तै, शिक्षा तथा स्वास्थ्य...

Page 5 of 10 1 4 5 6 10
ट्रेन्डिङ