स्वास्थ्य समाचार

नेपालमा आज पनि ५ सय २५ जना कोरोना संक्रमित थपिए

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाै सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा...

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो

काठमाण्डाै – गएको २४ घण्टामा देशका विभिन्न अस्पतालमा गरी थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही र सप्तरीमा एक/एक जनाको काेराेना सङ्क्रमणका कारण मृत्यु भएको हो । पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी...

स्याङ्जामा २५ जना सुरक्षाकर्मीले कोरोना जिते, जिल्लामा निको हुने २२९ पुगे

शुक्रबार स्याङ्जाका २२ जना सुरक्षाककर्मीले कोरोना जितेका छन् । जिल्ला प्रहरी कार्यालयका २२ जना सक्रमितहरु कोरोनामुक्त भएका हुन् । कालिका अस्पताल हेलूमा रहेका सक्रमितमध्ये २२ जना सुरक्षाकर्मी शुक्रबार संक्रमणमुक्त भएका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित ३ जना...

स्याङ्जामा साउन २९ गतेसम्म निषेधाज्ञा

संगम अधिकारी स्याङ्जामा कोरोना सक्रमण बढेपछि जारी गरिएको निषेधाज्ञा शुक्रबार सकिँदैछ । निषेधाज्ञाको समय अवधि समाप्तिको पुर्वसन्ध्यामा समय थप गरिएको छ । डिसिसि एमसिको बुधबार बसेको बैठकले बढ्दो सक्रमणलाई मध्यनजर गर्दै २३ गतेबाट पुन २९ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय...

स्याङ्जामा ९३ जनाको स्वाब संकलन

संगम अधिकारी समुदायका सात जनामा संक्रमण देखिएसँगै स्याङ्जाको पुतलीबजारमा ९३ जनाको स्वाव संकलन गरिएको छ । पुतलीबजार १३ मा थप ९३ जनाको स्वाब लिइएको हो । जुवा मुद्धामा जिल्ला प्रहरी कार्यालयमा पुगेका एक युवामा साउन १८ मा कोरोना भाइरसको संक्रमण...

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ६३ पुग्यो

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाण्डौमा एक जना गरी पाँच जनाको काेराेनाबाट ज्यान गएकाे पुष्टि भएसँगै मृतककाे कुल सङ्ख्या ६३ पुगेको हो । विराटनगरको कोशी...

कास्कीमा नौ जना कोरोना संक्रमित थपिए

पोखरा महानगरपालिकामा बुधबार ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ९ जना कोरोना सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । कास्कीको पोखरा महानगरका १७, ४५, २१, २७, २०, २३,...

स्याङ्जा कोरोना अपडेट: स्याङ्जामा कोरोना संक्रमित बढ्ने क्रम रोकिएन , आज पनि थपिए ८ जना

स्याङ्जामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको हुन सक्ने भन्दै कोरोना परिक्षणलाई तीव्रताका साथ अगाडि बढाइएको छ। यसै क्रममा आज स्याङ्जामा एकै पटक ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित सवै पुतलीबजार नगरपालिकाका स्थानीय सर्वसाधारण रहेका छन् । यो संगै...

गरिमा विकास बैंकका कर्मचारीलाई कोरोना, बैंक शिल गरियो

साउन २०, बुटवलगरिमा विकास बैंक रुपन्देहीस्थित देवदहको खैरेनीमा रहेको एक शाखा कार्यालयका एक कर्मचारी लाई कोरोना पोजेटिभ देखिएको छ ।केही दिनदेखि लगातार रुघाखोकी र ज्वरो आएपछि विदामा बसेका उनलाई आज लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर टेस्टमा पोजेटिभ देखिएपछि उपचारको लागि...

कोरोना अपडेट : आज पनि थप दुई सय उन्साठी कोरोना संक्रमित थपिए

मंगलबार थप २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।त्यस्तै विगत २४...

Page 27 of 28 1 26 27 28
ट्रेन्डिङ