स्वास्थ्य समाचार

२४ घण्टामा ८१८ जनामा काेराेना सङ्क्रमण, बुटवलमा २ सहित तीन जनाकाे ज्यान गएकाे पुष्टि

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार नाै सय ३५ पुगेकाे छ । गएको २४ घण्टामा जनामा आठ सय १८ कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा आठ हजार २६ जनाको पीसीआर विधिमार्फत काेराेना...

नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण हुने

कोरोना भाइरसविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ। चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप...

काभ्रेपलाञ्चाेकमा स्वास्थ्यकर्मी र कर्मचारीमा काेराेना संक्रमण तिब्र

काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन दुई अस्पतालका ३५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएको छ ।बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पताल बनेपामा २३ जना र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १२ जनामा कोरोना संक्रमण देखिएको हो । स्पाईनल...

आज एकैपटक देशभर एक हजार सोह्र कोरोना संक्रमित थपिए

मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। आज थपिएकासहित हालसम्म...

पोखरामा एक जना कोरोना संक्रमितको निधन

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको आज बिहान १०:४० मा मृत्यु भएको हो। मृतक पोखरा महानगर पालिका वडा नम्बर १६ का ८७ वर्षीय पुरुष रहेका छन् । मृतक उच्च...

फेदिखोला स्याङ्जाका तीन जनाकोरोना संक्रमित निको भए

भदौ-१ स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका तीन जना निको भएका छन् । गत असार २६ गते भारतबाट सुनौली नाका हुँदै आएका ४ जना फेदीखोला स्थित गाउँपालिकाले व्यवस्थापन गरेको सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिम २७ गतेबाट बसेका थिए...

नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमण हुनेको संख्या साढे २६ हजार नाघेको छ । गत २४ घण्टामा देशभर गरिएको परीक्षणका कारण ६४१ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित...

कास्कीमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रम जारी : आज थप ५ जना थपिए

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरुमा कास्कीका ५ जना रहेका छन् भने तनहुँका १ जन रहेका छन् । कास्कीका पोखरा महानगरपालिकाका दुई जना...

स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित थपिए

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा दस जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा स्याङ्जाका १ जना , तनहुँका दुई जना , कास्कीका ३ जना , बाग्लुङका २ जना , गोरखाको १ र नवलपरासीका...

नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार पुष्टि थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५...

Page 26 of 28 1 25 26 27 28
ट्रेन्डिङ