पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण
बिष्णु पाण्डेय पाल्पा, भदौ १८÷जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रम्भा–३, पीपलडाँडाका ३० वर्षिय युवामा संक्रमण देखिएको हो । उनी गत आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा देखिएका संक्रमितका आफन्ता रहेको बुझिएको छ । योसँगै...







