विविध

स्व. बुद्धि प्रसाद पाण्डेको परिवारलाई दुबैबाट सहयोग

चुरामणी तिमिल्सिनापाल्पा ( पुस-२६ )पाल्पको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ ख्याहा निवासी ४८ बुद्धि प्रसाद पाण्डेको पौष १४ गते क्यान्सर रोगबाट निधन भएको हो। आर्थिक अभाव सँगै कमजोर परिवार भएको पाण्डे परिवारलाई दुबैबाट रु ५० हजार ५१ रुपैया उपलब्ध गराइएको...

क्यान्सर पीडित हिमाल बिकद्वारा सहयोगका लागि याचना

पुस -२६ स्याङ्जा – स्याङ्जाका क्यान्सर पीडित हिमाल बिकले थप उपचारकालागि सहयोगको आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर १ समिचौर निवासी हिमाल बिक केही महिना देखि घुँडाको क्यान्सर रोगसँग लड्दै आएका छन् । उपचारका लागि पर्याप्त रकम नहुँदा...

क्यान्सर पीडित हिमाल बिकद्वारा सहयोग याचना

पुस -२५ स्याङ्जा - स्याङ्जाका क्यान्सर पीडित हिमाल बिकले थप उपचारकालागि सहयोगको आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर १ समिचौर निवासी हिमाल बिक केही महिना देखि घुँडाको क्यान्सर रोगसँग लड्दै आएका छन् । उपचारका लागि पर्याप्त रकम नहुँदा...

पाल्पाको सितलडाँडामा मृत अवस्थामा शिशु फेला

पुस-२५पाल्पा - पाल्पामा आज दिउँसो ४:२५ बजेको समयमा एक बेवारिसे अवस्थामा मृत शिशु फेला परेको छ । तानसेन नगरपालिका वडा नम्बर ५ सितलडाँडामा तानसेन रानीमहल सडक खण्डको छेउमा बेवारिसे अवस्थामा महिना नपुगेको र लिङ्ग पहिचान समेत नभएको एक शिशु मृत...

गुल्मी सेवा समाज साईप्रसको कार्यसमिति बिस्तार

पुस -२४ ,अंग्रेजी नयाँ बर्षको अवसरमा गुल्मी सेवा समाज साईप्रसको अनलाईन बैठकले तदर्थ कार्यसमितिलाई विस्तार गरिएको छ। समाजका अध्यक्ष श्यामलाल नेपालीको अध्यक्षतामा भएको बैठकले साईप्रसमा रहेका सारा गुल्मेलीहरुलाई एकिकृत गरेर गुल्मेलीहरुको शान, नितान्त पृथक पहिचान र प्रथना गर्ने ओठहरू भन्दा,...

कालीगण्डकी गाउँपालिकाद्वारा आठौं गाउँसभा सम्पन्न

पुस-२४स्याङ्जा -कालिगण्डकी गाउँपालिकाको आठौ गाउँसभा आज सम्पन्न भएको छ। आज सम्पन्न भएको गाउँसभाले ऐतिहासिक एवं दिर्घकालिन महत्व बोकेको रणनैतिक कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका सम्पुर्ण विद्युत सेवाग्राहीहरुलााई न्यूनतम बिद्युत महशुल निशुल्क गर्ने घोषणा गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी...

आफ्नै बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ

पुस -२४ स्याङ्जामा प्रहरीले आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेका छ। यसरी पक्राउ पर्नेमा आधिँखोला गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार...

जनता माविद्वारा उत्कृष्ट पत्रकारिताको पुरस्कार तिमिल्सिनालाई

पुस २३गुल्मी -सुचना ,समाचार, धार्मिक प्रस्तुती खोज मुलक , शैक्षिक गतिविधि विद्यालयको भौतिक पूर्वाधार लगायत निर्माणाधीन अवस्थामा रहेका संरचनाहरुकोन विभिन्न रेडियो ,पत्रपत्रिका , अनलाइन न्युज पोर्टल तथा टेलिभिजनमा प्रसारण गरेको भन्दै जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा...

जनता माविद्वारा उत्कृष्ट पत्रकारिताको पुरस्कार तिमिल्सिनालाई

पुस २३गुल्मी -सुचना ,समाचार, धार्मिक प्रस्तुती खोज मुलक , शैक्षिक गतिविधि विद्यालयको भौतिक पूर्वाधार लगायत निर्माणाधीन अवस्थामा रहेका संरचनाहरुकोन विभिन्न रेडियो ,पत्रपत्रिका , अनलाइन न्युज पोर्टल तथा टेलिभिजनमा प्रसारण गरेको भन्दै जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा...

तिनाउको कोलाङमा स्वास्थ्य ईकाई स्थापना

पाल्पा २२ पुषबिष्णु पाण्डे तिनाउ गाउँपालिका वडा न ६ को कोलाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरीएको छ । सामुदायिक स्वास्थ्य ईकाईको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिमगरले उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै अध्यक्ष मगरले आधारभुत स्वास्थ्य सेवा...

Page 29 of 50 1 28 29 30 50
ट्रेन्डिङ