स्याङ्जाका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु – थप १२ जना संक्रमीत थपिए
जेठ - २५ स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालय पोखराले आज जारी गरेको नियमित प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेमा आँधीखोला गाउँपालिका वडा नम्बर ३ का ५४ वर्षिय पुरुष र अर्जुन...

















