सबै स्थानीय तह र विद्यालयलाई केन्द्रले पठायो पत्र
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको सम्बन्धमा थप स्पष्ट पारेको छ । आज सोमबार सूचना जारी गर्दै स्थानीय तह र विद्यालयहरूलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन सम्बन्धमा मिति २०७८ १२ महिना १४ गते मन्त्रिस्तरीय निर्णयबाट...
















