समाचार

अनेरास्ववियु तिलोत्तमा नगरकमिटिको अभियान ः मेरो पहिलो भोट सुर्यमा

अनेरास्ववियु तिलोत्तमा नगरकमिटिको अभियान ः मेरो पहिलो भोट सुर्यमा

बुटवल,वैशाख १४ अनेरास्ववियु तिलोत्तमा नगरपालिका कमिटीले स्थानीय निर्वाचन २०७९ लक्षित "मेरो पहिलो भोट सुरुमा " भन्ने अभियान सन्चालन गर्ने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रवि सेन्चुरीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले तिलोत्तमाको १७ वटै वडामा नयाँ थपिएका मतदाताहरुमा...

अब हप्ताको २ दिन सार्वजनिक विदा !

अब हप्ताको २ दिन सार्वजनिक विदा !

वैशाख, १४ काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...

पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता

पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता

पाल्पा, वैशाख वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।...

छात्रालाई निःशुल्क वितरण गर्ने प्याड गुणस्तरहिन रहेको गुनासो पछि अनुगमन गर्न निर्देशन

छात्रालाई निःशुल्क वितरण गर्ने प्याड गुणस्तरहिन रहेको गुनासो पछि अनुगमन गर्न निर्देशन

काठमाडौं /१४ वैशाख-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका छात्रालाई प्रदान गरिने निःशुल्क सेनेटरी प्याडको गुणस्तरहिन रहेको गुनासो आए पछि अनुगमन गर्न निर्देशन दिएको छ । सेनेटरी प्याडमा न्यूनतम मापदण्ड नभएको पाइएमा अनुगमन गरी आवश्यक कारवाहीका लागि सोको जानकारी...

कस्ता उम्मेदवार विरुद्ध दाबी/विरोधको उजुरी दिने ?

कस्ता उम्मेदवार विरुद्ध दाबी/विरोधको उजुरी दिने ?

काठमाडौं । निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो । अयोग्य भएको लागे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन सकिनेछ । किनभने निर्वाचन कार्यतालिका अनुसार...

शिक्षककाे तलब वृद्धि, दरबन्दी, सम्मानसहित नौ बुँदे प्रतिबद्धता सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले शैक्षिक सुधारसम्बन्धी योजनाहरू सार्वजनिक गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाे छ । कांग्रेसले स्थानीय तह निर्वाचन घोषणा पत्र–२०७९ मार्फत योजनाहरू आइतबार सार्वजनिक गरेको हो । स्थानीय तहमा नेतृत्व गर्दा शिक्षामा सुधार गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ ।...

नेपाली कांग्रेस पाल्पाका उम्मेदवार चयन

नेपाली कांग्रेस पाल्पाका उम्मेदवार चयन

पाल्पा, वैशाख १२ नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । पाँच दलिय गठबन्धनमा भागबण्डा भए अनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो । ् तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन्...

श्रिमान मेयरमा श्रिमतीको उपमेयरमा चाहना

श्रिमान मेयरमा श्रिमतीको उपमेयरमा चाहना

गल्याङ/ स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा महेन्द्र श्रेष्ठ र उपमेयरमा उमा श्रेष्ठले चाहना गरेका छन् । श्रेष्ठद्वय नाताले श्रीमान्-श्रीमती हुन् । महेन्द्र श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् भने उमा श्रेष्ठ गल्याङ उद्योग वाणिज्य संघको सचिव हुन् ।...

सन्दिप परियार र शारदा रसाइलीको आवाजमा “म कति रुनी” सार्बजनिक

काठमाण्डौ। सङ्गीतकार प्रमोद पन्तको कर्णप्रीय सङ्गीतमा तयार भएको “म कति रुनी” बोलको मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टोखा नगर शिक्षा प्रमुख बाबुराम गौतमको मार्मिक शब्द लेखन रहेको गीतमा शारदा रसाइली र सन्दिप परियारको आवाज रहेको छ। मिलन श्रेष्ठको...

किन नरोज्ने मतदाताले उम्मेदवार ?

किन नरोज्ने मतदाताले उम्मेदवार ?

काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै उम्मेदवार बन्नका लागि खुल्ला होडबाजी सुरु भएको छ । दल परिवर्तन गरेर भए पनि चुनावमा विभिन्न पदका लागि दौडधुप अहिले जारी छ । तर उम्मेदवार हुन चाहनेले किन आफैं उम्मेदवार बन्नु जरूरी छ भनेर जनतालाई...

Page 11 of 170 1 10 11 12 170
ट्रेन्डिङ