स्याङ्जाको वैघा-रिडी सडकखण्डमा आज बाट पुनः सडक निर्माण कार्य सुरु
कार्तिक -१७ , स्याङ्जा, कालीगण्डकी गाउँपालिकाको वैघा देखि रिडी सम्मको सडक खण्डमा कालोपत्रेको लागि फाउन्डेसनको काम आज बाट पुनः सुरु भएको छ। दशै बिदाका कारण वैघा देखि ठाटी भञ्ज्याङ् सम्ममात्र कालो पत्रेको लागि फाउन्डेसन निर्माण गरिएको थियो। कालोपत्रेका लागि आजबाट...






