समाचार

पाल्पाको सिरुखर्कमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बिष्णु पाण्डे कार्तिक -१५ ,पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ सिरुखर्क स्थित गुल्मी–पाल्पा सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार तानसेनदेखि गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक तानसेन...

नेपालमा थप २५०८ जना कोरोना संक्रमित थपिए

कार्तिक -१५ नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल...

स्याङ्जाको कल्लेरीमा मगर भाषाको कक्षा सञ्चालन

अस्मिता राना , कार्तिक -१५ स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ कल्लेरीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा मगर भाषा शिक्षा पठनपाठन सुरु भएको छ ।गत शैक्षिक सत्रबाट सरस्वती आधारभुत विद्यालयमा मगर भाषा शिक्षा पठनपाठन सुरु भएको हो ।मगर समुदायको भाषाको...

स्याङ्जामा घर नै जोखिममा पर्ने गरि डोजरे बिकास

मीन थापा मगर स्याङ्जा : १५ कार्तिक २०७७ , कालीगण्डकी गाउँपालिका वाड नं ४ मा गत असार देखि हालसम्म खहरे र गौतम टोलमा प्राकृतिक विपत्तिमा पर्नुभई पाँच जनाले ज्यान गुमाउनु भएको र गाउँपालिकामा तीस घर बढी विस्थापित भएका छन् ।...

स्याङ्जामा हेवी मेसिनरी अपरेटर संघको समिती गठन साथमा संचयकोष स्थापना

मीन थापा मगर स्याङ्जा : १४ कार्तिक २०७७ , स्याङ्जा जिल्लामा कार्यरत हेवी मेसिन अपरेटर चालकहरू बीचमा आफूहरूको पेशागत सीप र हकहित तथा सामाजिक सुरक्षा लगायतका विविध विषयमा छलफल सम्पन्न भएको छ। बिहीबार वालिङ नगरपालिका वडा १० मा बसेको भेलाले...

विदेशको जागिर छोडेर नेपालमा कृषि फर्म संचालन गर्दै गुल्मीका हुमाकान्त अर्याल

चुरामणी तिमिल्सिना कार्तिक -१४ कतारमा सात बर्ष सम्म काम गरेर फर्किएका गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्बर १० का हुमाकान्त अर्यालले नेपालमै व्यवसाय सुरु गर्नु भएको छ। फेरि परदेश नजाने योजना बनाएका अर्यालले केही महिना यतादेखि झन्डै ३५लाखको लगानीमा अर्गानिक कृषि...

नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -१४ नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो ।...

लोकप्रिय गायक ईश्वर सिंको नयाँ कोशेली लाहुर जाने मदनहरु(भिडियो सहित)

सुमन ढकाल कार्तिक-१४, काठमाण्डौ। लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक बनेर चिनिदै आएका ईश्वर सिंको नयाँ लोक दोहोरी कोशेली "लाहुर जाने मदनहरु" बोलको गित डिजिटल स्टारबाट बजारमा उपलब्ध भएको छ। अमृता नेपाली र ईश्वर सिंको आवाजमा रहेको रहेको गितमा शिव अखेलीको...

स्याङ्जामा बेवारिसे शब फेला

कार्तिक -१४ स्याङ्जामा बेवारिसे अवस्थामा एक जनाको शब फेला परेको छ। शुक्रबार दिउसो करिब १२:२० बजेको समयमा स्याङजा जिल्लाको पुतलीबजार नगरपालीका वडा नम्बर १३ कुलबाँध बगैचा स्थित ढुङगा माटोले बनेको सार्बजनिक ठाटीमा शब फेला परेको जानकारी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका...

गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

कार्तिक -१४ , स्याङ्जाका एक सहित गण्डकी प्रदेशमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर ५ का ७० वर्षीय महिला रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्वास्थ्य बिज्ञान...

Page 124 of 170 1 123 124 125 170
ट्रेन्डिङ