स्याङ्जामा मंगलबार थप ४ जना कोरोना संक्रमित थपिए
कार्तिक -१८ स्याङ्जामा मंगलबार थप ४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु भिरकोट नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय पुरुष , वालिङ नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष र वालिङ नगरपालिकाकै वडा नम्बर ९ का...






