समाचार

गण्डकी प्रदेशका कृषिमन्त्री लेखकबहादुर थापा मगरलाई कोरोना संक्रमण

कार्तिक -१९ गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमणको पुष्टी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्लाका अध्यक्ष समेत रहनुभएका मन्त्री थापामगरलाई आज संक्रमणको पुष्टी भएको उहाँका स्वकिय सचिव भरत खनालले जानकारी दिनुभयो...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

कार्तिक -१९ काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताउनुभएको हो । पछिल्लो समय पार्टी भित्रैबाट...

चर्चित गायक कस्तुप पन्तले ल्याए “देउसी भैलो” गित (भिडियो सहित)

सुमन ढकाल,कार्तिक-१९ काठमाण्डौ। नेपाली हिन्दु हरुको महान पर्व दशै तिहार भनेर मान्ने गरिन्छ दशैलाई बिद गरेर तिहार नजिकिदा चर्चित गायक कस्तुप पन्त को "देउसी भैलो" बोलक गित पन्तकै युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। कस्तुप पन्त र कमला पोख्रेलको...

लोकप्रिय गायक पवन परियारको “पिरतिको खेती रिमै” बजारमा(भिडियो सहित)

सुमन ढकाल, कार्तिक-१९ नेपाली लोक सांगितिक क्षेत्रका उदयमान गायक हुन् पवन परियार। बजारमा थुप्रै गितमा आवाज, मोडल गेरर यतिबेला परियारको नयाँ कोशेली लोक दोहोरी गित "पिरतिको खेती रिमै" बोलको गित सम्रिद्दी नेपालको युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ।गितलाई लोक सागर...

गुल्मीका ८५ वर्षीय कोरोना संक्रमितको मृत्यु

कार्तिक -१९ , गुल्मीका ८५ वर्षीय एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बुटवलको कोरोना अस्पतालमा उपचाररत संक्रमितको बुधबार बिहान मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालका अनुसार गुल्मी दरबार गाउँपालिकाका ती बृद्धमा कात्तिक १३ गते...

पाल्पा लुहुङ्का कृषकले बाख्रापालनका लागि अनुदान पाउने

चुरामणी तिमिल्सिना कार्तिक -१९ ,तानसेन नगरपालि वडा नम्बर १२ मा नगर पालिकाको आर्थिक सहयोग, रेडा र हेफर पाल्पाकाे व्यवस्थापनमा तानसेन नगरपालिका लुहुङका युवाहरुलाई बाख्रा पालन गरि स्वराेजगार बनाउन योजना अगाडि बढाइएको स्थानिय युवा कृषक युबराज पौडेलले जानकारी दिनुभयो । योजना...

दुखी गरिव असहायका लागी चर्चित गायक पुश्कल शर्माको सहयोग अभियान

कार्तिक १९, नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नै छुट्टै पहिचान वनाई सबैको मनमुटुमा वसेका वियोगान्त गित संगितका धरोहर लोकप्रिय गायक सर्जक एवम् कलाकार पुश्कल शर्माले सामाजिक कार्य प्रति आफु निकै अग्रसर रहने र आजको दिनबाट ‘दिन दुखी गरिब असाय अपांग’ सहयोग...

स्याङ्जामा ५४ जना कोरोनाका सक्रिय संक्रमित

कार्तिक -१८ , गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो २४ घण्टाको अद्यावधिक विवरण अनुसार हाल स्याङ्जामा ५४ जना सक्रिय संक्रमित रहेका छन् । स्याङ्जामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। यस्तै गरि ४८३ जना कोरोना...

गुल्मीका समाजसेवी एवम् नेता हिमाल श्रेष्ठ द्वारा पाँच विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

चिरण्जीवी ज्ञवाली कार्तिक १८ गुुुल्मीका युुवा नेता तथा समाजसेवी हिमाल श्रेष्ठ युवा नेता एवम् समाजसेवी हिमाल श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य एवम् नेकपा रुरुक्षेत्र...

नेपालमा मंगलबार ३११४ जना कोरोना संक्रमित थपिए

कार्तिक १८ , नेपालमा पछिल्लो २४ घण्टामा ३११४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल संक्रमितको सङ्ख्या एक लाख ७९ हजार ६१४ पुगेको छ देशभरका विभिन्न प्रयोगशालामा कुल ११ हजार १ सय १६ वटा नमूना परिक्षण गरिएको...

Page 121 of 170 1 120 121 122 170
ट्रेन्डिङ