समाचार

स्याङ्जामा अवैध लागू औषधसहित एक जना पक्राउ

कार्तिक -६ , स्याङ्जामा प्रहरीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी ८ कैलालीका १८ वर्षका सुवास भनिने होम बहादुर रोका रहेका छन् । वालिङबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कैलाली स्थायी घर भइ हाल गल्याङ...

भारतबाट नेपाल फर्किएका रामकृष्णले कृषिबाट लाखौ आम्दानी गर्दै

चुरामणी तिमिल्सिना -कार्तिक -५ बार्षिक रुपमा कृषि पेशाबाट आफ्नै जन्म भूमिमा लाखौ रुपियाँ आम्दानी हुन थाले पछी अन्य मुलुकमा जागिर खान नजाने गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ४ का अगुवा कृषक राम कृष्ण कंडेलले बताउनुभयो। माध्यमिक तहको पढाइ सकेर आफ्ना...

पाल्पामा बुधबार थप २७ जनामा कोरोना पुष्टि

बिष्णु पाण्डेय कार्तिक -५,पाल्पामा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेनका १७ जना,माथागढीका ५ जना, पूर्वखोलाका १ जना, बगनासकाली २ जना, रिब्दीकोटकाल २ जनामा संक्रमण पुष्टि भएको हो...

पाल्पामा कोरोनाका कारण ७७ वर्षीय पुरुषको मृत्यु

बिष्णु पाण्डेय पाल्पा, कात्तिक ५÷पाल्पामा कोरोनाबाट ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । बगनासकाली ७ का ७७ वर्षीय पुरूषको बुधबार उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । दम र सुगरको समस्याबाट ग्रसित रहेका ति पुरुष गत शनिबार...

जनप्रतिनिधिको चाडपर्व भत्ता स्थानीय प्रकोप व्यवस्थापन कोषमा जम्म गरिने

कार्तिक -५ , स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले यश वर्ष प्राप्त गर्ने चाड पर्व भत्ता स्थानीय प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । नेपाल सरकारले जननिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाइ हरेक वर्ष चाडपर्व भत्ता उपलब्ध गराउदै आएको छ। मंगलबार बसेको कार्यापालिकाको...

स्याङ्जा प्रहरी द्वारा काठ बरामद

कार्तिक -५ , स्याङ्जा प्रहरीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ। ईलाका प्रहरी कार्यलय स्याङ्जाबाट गत सोमबार प्रहरी अधिकृत सहितको टोलिले चापाकोट नगरपालिका वडा नम्बर १ खोलेगाउँमा उक्त काठ बरामद गरेको जिल्ला प्रहरी कार्यलयका प्रबक्ता एवम् सूचना अधिकारी प्रहरी...

नेपालमा ५७४३ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -५ , नेपालमा ५ हजार ७४३कोरोना संक्र्मणको पुष्टि भएको स्वास्थ्य तथा जन सङ्ख्याले नियमित प्रेस बिर्फिङ मार्फत जनाएको छ। देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना...

भारतबाट नेपाल फर्किएका रामकृष्णले कृषिबाट लाखौ आम्दानी गर्दै

चुरामणी तिमिल्सिना -कार्तिक -५ बार्षिक रुपमा कृषि पेशाबाट आफ्नै जन्म भूमिमा लाखौ रुपियाँ आम्दानी हुन थाले पछी अन्य मुलुकमा जागिर खान नजाने गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ४ का अगुवा कृषक राम कृष्ण कंडेलले बताउनुभयो। माध्यमिक तहको पढाइ सकेर आफ्ना...

गुल्मी अस्लेवाका तोयनाराण पाण्डेले पुरस्कार रकम बिद्यालयमा हस्तान्तरण गरे

चुरामणी तिमिल्सिना कार्तिक -४, चाैरफांट सिंचाइ कुलाे उपभोक्ता समिति सत्यबति गाउँ पालिका वार्ड न १ अस्लेवा गुल्मिले लामो समय सम्म अध्यक्ष पदमा रही उत्कृष्ट कार्य गरेबापत तोयनाराण पान्डेलाइ औपचारिक कार्यक्रम गरि नगद रासी सहित सम्मान गरेको कुलो समितिका सचीव गोपाल...

नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण

कार्तिक -४, नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा १३ हजार आठ सय ६१...

Page 129 of 170 1 128 129 130 170
ट्रेन्डिङ