समाचार

स्याङ्जाको मालुङ्गामा पहिरो खस्दा सिदार्थ राजमार्ग अवरुद्ध

बिष्णु पाण्डेय स्याङ्जा- अविरल बर्षाको कारण स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्जामा पहिराे खस्दा सिद्दार्थ राजमार्ग पूर्णरुपमा अवरुद्द भएकाे छ । दिउसाे २:३० बजे पहिराे खसेकाे हाे । पहिराेमा कुनै मानविय क्षति र सवारि साधन परेका छैनन। पहिराे पन्छ्याउन केही समय...

स्याङ्जाका ३ सहित गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण

असोज- ७ ,गण्डकी प्रदेशका विभिन्न जिल्लाका २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीका ९जना, नवलपुर बर्दघाट सूस्ता पूर्वका १ जना, तनहकुँका ४ जना, स्याङजाका ३ जना, लमजुङका...

स्याङ्जाका ३० जनाले जिते कोरोना

असोज ७, स्य्याङ्जाका ३० जनाले कोरोना भाइसलाई जितेका छन् । कालिका सामुदायिक अस्पताल हेलूबाट २३ जना, करेन्डाँडा स्वास्थ्य चौकीको आईशोलेसनबाट ६ जना र वालिङको आईशोलेसनका १ गरी ३० जना कोरोनामुक्त भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माका...

रामपुरमा फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल

असोज - ७, पाल्पाको रामपुर नगरपालिकामा फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल गरिएको छ । नगरपालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्षहरु, राजनीतिक दल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागितामा फोहरमैला सम्बन्धी छलफल गरिएको नगरपालिकाले जनाएको छ । उद्यमी चौतारी प्राली र सूर्योदय क्लव...

पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जना कोरोना संक्रमित थपिए

नेपालमा २४ घण्टाको अन्तरालमा थप १३५६ जना कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय...

गुल्मीको रिडि बजार एक हप्ताको लागि शिल

चुरामणी तिमिल्सिनाअसोज -६, गुल्मीको रुरु गाउँ पालिका वडा नम्बर एकमा पर्ने रिडि बजार एक हप्ताको लागि शिल गरिएको छ। कोरोना संक्रमण समुदाय स्तरमा फ़ैलिने जोखिम बढ्दै गएकोले गाउँ पालिकाको वडा नम्बर एकमा पर्ने च्युरेक , राटामाटा , पुल क्याम्प ,...

मोहन खड्का, बद्री पंगेनी र कमला घिमिरेको झड्का मनपरेको भेना(भिडियो)

सुमन ढकालकाठमाण्डौ।चर्चित गायक बद्री पंगेनी, मोहन खड्का र बाल कलाकार कमला घिमिरेको आवाजमा "मन परेको भेना" बोलको गित मोहन खड्काको अफिसियल युटुव च्यानल मार्फत देशभर सार्वजनिक भएको छ। सानी गायिका भएपनि मिठो गित गाउने,दोहोरी पनि उत्तीकै खेल्दै चर्चित बनेकी छन्...

स्याङ्जाको प्रसिद्ध मन्दिर आलम देवि नयाँ स्वरुपमा

स्याङ्जाको प्रसिद्ध मन्दिर आलम देबि मन्दिर लाई नयाँ स्वरुप दिइएको छ। हेरौ केही तस्वीर हरु :- तस्बिर : इन्द्र थापा आकर्षक गेट

आज नेपालभर १३२५ कोरोना संक्रमित थपिए

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ...

कोरोना संक्रमण बाट पाल्पामा थप एक जनाको मृत्यु

पाल्पा- पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका(१४ अर्गलीकी) ४२ वर्षीया एक महिला छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसन कक्षमा शुक्रबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो...

Page 146 of 170 1 145 146 147 170
ट्रेन्डिङ