नेपालमा थप १३१३ जना कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिएका छन् । कुल १२, २६२ पिसिआर परिक्षण गरिएकोमा जम्मा १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै गरि आज १४५५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएको जानकारी स्वास्थ्य तथा जनसंख्या...





