समाचार

तिनाउका विभिन्न ठाउमा बाढिपहिरो

विष्णु पान्डेयपाल्पा अशोज १० लगातार परेको अविरल बर्षाका कारण जिल्लाका विभिन्न ठाउमा बाडिपहिरो गएको छ ।तिनाउ गाउपालिकाका बिभिन्न ठाउमा पनि बाढिपहिरो गएको छ । जसका कारण बाटोघाटो अबरुद्ध हुनुका साथै घरगोठमा क्षति पुर्याएको छ । हिउदेखोला ,सिसुवा र झुम्सा भूतखोला...

पाल्पा-बुटवल सडक आज नखुल्ने

असोज -१०, आज बिहान बाट अवरुद्ध पाल्पा- बुटवल सडक खण्ड आज नखुल्ने भएको छ। पहिरोकोकारण अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि ठूलाठूला ढुङ्गाहरु सडकमा खसेकोले आज बाटो खुलाउन नसकिएको जिल्ला ट्राफिक कार्यलाय रुपेन्देहिले जानकारी दिएको छ।सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा-बुटवल सडकको...

अर्घाखाँचीको एतिहासिक बलकोट पौवामा गरियो सरसफाइ

चुरामणी तिमिल्सिना असोज - १० , अर्घाखाँचीको छत्रदेब गाउँपालिका वडा नम्बर २ बलकोंटमा रहेको एतिहासिक बलकोट पौवामा सामाजिक दुरि कायम राख्दै सरसफाइ कार्यक्रम गरिएको छ । प्रहरी चौकी बलकोट्को आयोजनामा सरसफाइ कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सहयोग प्रदान गर्न स्थानिय...

आज थप १२०७ जनामा कोरोना संक्रमणको पुष्टि

असोज-१०, नेपालमा पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु...

स्याङ्जा कालीगण्डकीका एक युवा युरोपको भिषा त्यागेर कृषि पेशामा

मीन थापाअसोज - १०, कालीगण्डकी गाउँपालिका - ३ सटुका स्याङ्जाका एक युवा स्थानीय व्यावसायिक कृषिमा आकर्षित भएका छन्। युरोपका भिषा त्यागेका सटुका निवासी स्थानीय युवा ठाकुर पाण्डेयले व्यवसायीक कृषि सुरु गरेका छन् । पाण्डेयले अहिले बजारमा पठाउन योग्य लोकल अर्गानिक...

गुल्मीको रिडिमा कोरोना संक्रमितको सङ्ख्या १३ पुग्यो

चुरामणि तिमिल्सिना असोज -९ , एक साताको अवधिमा रिडि बजार क्षेत्रमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ। गुल्मीको तम्घासमा हिजो हिजो बाट संचालनमा आएको ल्याबमा परिक्षणको क्रममा एकै दिन ८ जनामा संक्रमण पुष्टि भएको छ। गत साता कोरोनाका कारण रिडिको...

गुल्मीको रिडि बजारमा संक्रमितको सङ्ख्या १३ पुग्यो

चुरामणि तिमिल्सिना असोज -९ , एक साताको अबधिमा रिडि बजार क्षेत्रमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ। गुल्मीको तम्घासमा हिजो हिजो बाट संचालनमा आएको ल्याबमा परिक्षणको क्रममा एकै दिन ८ जनामा संक्रमण पुष्टि भएको छ। गत साता कोरोनाका कारण रिडिको...

स्याङ्जामा आइसोलेसनबाट फरार कोरोना संक्रमित भेटिए

असोज-९, बुधबार राती स्याङ्जाको कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षबाट फरार भएका ब्यक्ति शुक्रबार फेला परेका छन् । अर्जुन चौपारी गाउँ पालिका – ४ बस्ने वर्ष ३० का कोरोना पोजिटिभ ब्यक्ति दुई दिन देखि फरार रहेका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा...

पाल्पा पहिरोमा बेपत्ता ६ मध्ये ४ को शव फेला

विष्णु पान्डेयअशोज ९ पाल्पाजिल्लाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये चार जनाको शव फेला परेको छ । विहिबार एक जना र शुक्रबार विहान तीन जना गरी चार जनाको शव फेला परेको हो । फोक्सिङ्कोट सुरुङडाँडामा विरबहादुर...

स्याङ्जामा थप २७ जनाले जिते कोरोना

असोज -९, स्याङ्जामा थप २७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । उनीहरुको पिसिआर नेगेटिभ आए आज आइसोलेसन सेन्टर बाट बिदाइ गरिएको हो । हाल स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या १६ जना मात्र रहेको जानकारी प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर...

Page 144 of 170 1 143 144 145 170
ट्रेन्डिङ