समाचार

पाल्पाको रिब्दिकोटमा गोठ भत्किदा १ को मृत्यु १ घाइते

विष्णु पान्डेयपाल्पा -अशोज १२,पाल्पाको रिब्दिकोट गाउपालिका ७ डवकामा सोमबार गोठ भत्किदा १ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन। मृत्युहुनेमा पालिका वडा न ७ का बर्ष ५५ का हरी बहादुर लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना...

नेपालमा थप १ हजार ३५१ जना काेराेना संक्रमित थपिए

असोज- १२, नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १०...

तानसेन – रानीमहल सडक खण्डको निर्माणकार्य तिव्र

स्याङ्जा : १२ असोज , तानसेन रानीमहल सडक खण्डको पिचको काम तिव्र गतिमा भइरहेको छ।अहिले सडको कटिङ,बाल,नाली र ग्राबेलको काम निकै दुर्त गतिमा भैइ राखेको छ र तानसेनको बतासेडाँडा देखि अवलसम्म पिच भैसकेको छ। हाल अवल देखि रानीमहलसम्मनै कालोपत्रे गर्नै...

चकलेटि गायक अर्जुन सापकोटाको “पिडा मात्र दियो बजारमा”

सुमन ढकाल,काठमाण्डौ।असोज- १२ , पछिल्लो समयका लोकप्रिय अनी चक्लेटि गायक अर्जुन सापकोटाको बोलको गित "पिडा मात्र दियो" मेशना म्युजिकबाट सर्बत्र बजारमा सार्वजनिक भएको छ। गायक सर्जक अमित बाबु रोकायको शब्द श्रीजनामा रोशन परियारको लय रहेको गितमा अर्जुन सापकोटा र पुर्णकला...

कालीगण्डकी गाउँपालिकामा ४ घर पहिरोको उच्च जोखिममा

असोज-१२, स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर ३ सुन्धौली टोलमा चार घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको कारण उदय बहादुर सार्कीको घर अति जोखिममा परेको हो। केही दिन अगाडी परेको अविरल वर्षाको कारण घरको दायाँ र बायाँ तर्फको...

कोटाकोट मगर समाजको पहलमा मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण

असोज -११, स्याङ्जाको कोटाकोट मगर समाजको पहलमा मृगौला पीडितलाई पैंतालीस हजार सहयोग रकम हस्तान्तरण गरिएको छ। सत्यवती गाउँपालिका चेहेमी निवासी मृगौला पिडित यमकला सिंजालीको उपचारको लागी आज रु ४५,००० प्रदान गरिएको हो । वैदेशिक रोजगारीको शिलशिलामा देश भन्दा बाहिर रहनु...

रुरुक्षेत्र गाउँपलिकाको वडा नम्बर १ मा थप एक हप्ताको लागी शिल

चुरामणी तिमिल्सिना असोज -११, गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा ननम्बर १ मा पर्ने रुरु-रिडिमा थप एक हप्तको लागि शिल गरिएको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै रुरु क्षेत्र गाउँ पालिकाले असोज ६ गते बिहान बाट असोज १२ गतेसम्मको शिल गर्ने...

कालीगण्डकी गाउँ पालिकाको जोगिडाँडामा सात वटा सोलार बत्ती जडान

असोज -११ , स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ जोगिडाँडामा सोलार बत्ती जडान गरिएको छ । दलित समुदायको बसोबास रहेको यस बस्तिमा सात वटा सोलार बत्ती जडान गरिएको हो ।सोलार बत्ती जडान गरेपछि बिद्युत आपूर्ति अवरुद्ध हुँदा पनि अहिले यो...

गुल्मिको रिडि- रुद्रबेणि सडक खण्ड अवरुद्ध

चुरामणि तिमिल्सिना असोज -११ गुल्मीको रिडि रुद्रबेणी सडक खण्ड अवरुद्ध भएको छ। आज दिउँसो करीब ३ बजे तिर बिष्णु पंजर नजिकै माथिबाट सडकमा पहिरो खसेकोले सडक अबरुद्ध हुन पुगेको हो। ठूलाठूला ढुङ्गा सहित पहिरो खसेको कारण अवरुद्ध बाटो तत्काल नखुल्ने...

संंचारकर्मी शुसिला चौलागाईको “जुन तारालाई हेर्छु”

सुमन ढकाल,असोज -१०, संचारकर्मी तथा गायिका शुसिला चौलागाईको लोक गित "जुन तारालाई हेर्छु" बोलको गित अकला देवी म्युजिक प्राली वाट देशैभर सार्वजनिक भएको छ। लोक गितमा हुनुपर्ने कला/दम संगै गितको शब्द शालिकराम भण्डारीको रहेको छ भने संगित यज्ञ सापकोटा रहेको...

Page 143 of 170 1 142 143 144 170
ट्रेन्डिङ