समाचार

नेपालको क्षेत्रफल बढ्यो अब १,४७,६४१.२८ वर्ग किमि

३० भदौ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार सार्वजनिक ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७...

एकैदिन १ हजार ४५९ जनामा काेराेना सङ्क्रमण, ११ जनाकाे ज्यान गयो

भदौ -३०, नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५६ हजार सात सय ८८ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार चार सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १०...

७० लाख लागतमा श्री कोटाकोट आधारभूत विद्यालयको नयाँ भवनको शिलान्यास

मिन थापा मगरस्याङ्जा -DLPIU शिक्षा स्याङ्जाबाट प्राप्त अनुदानबाट कालीगण्डकी गाउँपालिका २ स्थित श्री कोटाकोट आधारभूत विद्यालयको चार कोठे नयाँ भवन निर्माणकार्यको २९ भाद्रमा शिलन्यास भएको छ। कालीगण्डकी गाउँपालिका प्रमुख खिम बहादुर थापा र उपप्रमुख साबित्रा कोइरालाले संयुक्त रूपमा विद्यालय भवन...

स्याङ्जामा १२ सहित गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिए

स्याङ्जा : गण्डकी प्रदेशमा आह एकै पटक ४७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु कास्कीका ३ जना , गोरखाका एक , तनहुँका ७ जना , लमजुङका १ जना , मनाङ्का एक जना , स्याङ्जाका १२ जना र...

गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गयाे

काठमाण्डाै - गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा कोरोनाका ९१ जना सङ्क्रमित थपिएका छन् ।...

लामो दुरीका बस तथा आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुल्ने

काठमाडौं ,भाद्र२९आज बसेको मन्त्रिपरिषदको बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान तथा लामाे दुरिकाेे बस सुचारु गर्ने निर्णय गरेको छ ।यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

स्याङ्जा -गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ। आज एक कार्यक्रमको बिच गल्याङ नगरपालिकाका प्रमुख भुप राज अधिकारी द्वारा भवनको शिलान्यास गरिएको हो। भवनको निर्माण जिम्मेवारी लामा नवकान्तिपुर जेभि निर्माण कम्पनी काठमाडौले लिएको छ। हिजो निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि युवराज...

श्री कोटाकोट आधारभूत बिद्यालयमा थप चार कोठे भवन निर्माण हुँदै

भदौ-२९, कालीगण्डकी गाउँ पालिका स्याङ्जामा बिद्यालय भवन निर्माणले तिब्रता पाएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न लागि बिद्यालयको भौतिक संरचानले पनि महत्त्वपूर्ण भूमिका खेल्ने तथ्यलाई मध्यनजर गर्दै कालीगण्डकी गाउँ पालिकामा अवस्थित विभिन्न बिद्यालयमा भवन निर्माण कार्य भैरहेको छ। यसै क्रममा कालीगण्डकी...

गण्डकी प्रदेशमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमित फेला, मृतकको संख्या २९

भदौ -२९,गण्डकी प्रदेशमा आज अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमितका बिरामी थपिएका छन्। प्रदेशमा आज मात्र पोखराका ५४ जना सहित थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, चितवन मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा...

कर्णाली बाहेक आज दिउसो सबै ठाउँमा भारी बर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके...

Page 149 of 170 1 148 149 150 170
ट्रेन्डिङ