समाचार

गल्याङमा बसपार्क निर्माण प्रक्रिया सुरु

स्याङ्जाको गल्याङमा बसपार्क निर्माणका लागि प्रक्रिया सुरु भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ११ मुडकिल्लामा बसपार्क निर्माणको प्रक्रिया सुरु गरिएको हो ।सार्वजनिक जग्गा र केही स्थानीयको जग्गामा सहमति भएपछि बसपार्क निर्माणको प्रक्रिया सुरु भएको हो ।बसपार्क निर्माणका लागि विहिबार...

सिन्धुपाल्चाेक पहिराेमा ज्यान गुमाउनेहरुको सङ्ख्या ११ पुग्यो

भदौ -२८, सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिराेमा अझै २० जना हराइरहेका छन्...

गुल्मीमा एक जना समुदाय स्तरमा कोरोना संक्रमित थपिए

भदौ -२८ ,गुल्मी जिल्लाको रुरुक्षेत्र गाउपालिकामा थप एकजनामा समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। वडा न.५ बम्घा कि ७१ बर्षिया बृद्दमा सङ्क्रमण पुष्टि भएको रुरुक्षेत्र गाउपालिका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले बताउनुभयो ।सङ्क्रमित ती बृद्द केहिदिन पहिले सोही...

अव पिसिआर परिक्षण शुल्क मात्र दुई हजार

भदौ-२८, कोरोना संक्रमितको संख्या बढिरहँदा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटेको छ । अब नेपालमा दुई हजार रुपैयाँमै पीसीआर टेष्ट हुनेछ । ललितपुरमा रहेको बिध ल्याबले व्यक्तिगत खर्चमा पीसीआर गर्दा अहिले लाग्ने शुल्कमा आधा घटाएर दुई हजार रुपैयाँमै पीसीआर टेस्ट...

नेपालमा १०३९ जना कोरोना संक्रमित थपिए

भदौ- २८, २०७७ -नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५४ हजार एक सय ५९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा नाै हजार...

ओइघा देखि रिडि सम्मको बाटोमा पहिरोको रोकथामको प्रयास

पहिरो रोकथामको प्रयास खहरे माथी लगाइएको पर्खाल देउराली नजिकै जोखीम युक्त ठाउँमा पर्खाल लगाइदै मसार नजिकै बाटो मुनि बाट गएको पहिरो

पाल्पामा पनि पिसिआर परिक्षण गरिने

पाल्पा – कोरोना भाइरस सङ्क्रमण परीक्षण गर्न पीसीआर मेसिन पाल्पा आइपुगेको छ । अब कम्तीमा एकसाताभित्र स्वाब परीक्षण गर्ने गरी तयारी गरिएको पाल्पा अस्पताल व्यवस्थापन समितिले जनाएको छ । सरकारले पाल्पामा समेत कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने निर्णय गरेपछि...

चर्चित गायक राजन कार्कीको दशै गित “चाडबाडमा”चर्चामा(भिडियो सहित)

सुमन ढकाल -काठमाडौ भदौ -२७, नेपाली लोक तथा दोहोरी क्षेत्रमा चर्चित गायक राजन कार्की पुनः अर्को सांगितिक कोसेली लिएर लोक पारखी मनहरु सित जोडिन आएका छन् । आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैको अवसरमा गायक कार्कीले "चाडबाडमा" बोलको गित...

चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

चितवन भदौ -२७, चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । कालिका नगरपालिका–८ शक्तिखोरको सिंहनाथ गणका दुईजना सैनिकको करेन्ट लागेर बिहान ज्यान गएको हो । गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही...

चापाकोटका नगरप्रमुख जनताका घर- घरमा

राजन भट्टराई (भदौ -२६)बिस्तारै बर्खा हटेसगै चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरि चापाकोट नगरपालिकाको विभिन्न वडाको टोल टोलमा पुग्नु भएको छ ।आज चापाकोट नगरपालिकाको वडा नम्बर ८ ,को माडी ,दामाचौर ,वडा नम्बर ५ को बिसटारी ,हिलामर्याङ ,मकैडाडामा पुगि त्यस ठाँउ...

Page 150 of 170 1 149 150 151 170
ट्रेन्डिङ