समाचार

पाल्पामा जूम्रा मार्ने बिषादी सेवन गर्दा एकको मृत्यु

पाल्पामा जूम्रा मार्ने बिषादी सेवन गर्दा एकको मृत्यु

कार्तिक -२७ पाल्पामा बाख्राको जूम्रा मार्ने बिषादी सेवन गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ३ मोहरिया टोल बस्ने ५० वर्षका चित्र बहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। पुलामीले कार्तिक २३...

पाचौं मंडली कपको उपाधी कालीगण्डकीलाई

पाचौं मंडली कपको उपाधी कालीगण्डकीलाई

कार्तिक -२७-पाल्पा, ‘पाँचौं मण्डली कप–२०७८’ को उपाधी स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हात पारेको छ । मण्डली स्पोर्ट क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाको सह–आयोजनामा भएको मण्डली कप अन्तर्गतको अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा पाल्पाको निस्दी गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै उपाधी जितेको हो...

स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दा माथीकालाइ खोप दिने

स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दा माथीकालाइ खोप दिने

स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दा माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाईदिने भएको छ । वालिङ नगरपालिकाका नागरिकलाई महामारीकोरुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणबाट बचाउन तथा नागरिकहरुको जीवन रक्षाकालागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाईदिने तयारी गरेको...

किसानलाई अनुदानमा गहुँको बीउ वितरण

किसानलाई अनुदानमा गहुँको बीउ वितरण

तोलाकान्त बगाले वालिङ, २५ कात्तिक । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम आवेदन दिएका किसानहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ उपलब्ध गराएको हो ।...

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो कति पुग्यो हेर्नुहोस्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो कति पुग्यो हेर्नुहोस्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य लिटरको १ सय ३६ रुपैयाँ पुगेको छ भने डिजेल...

आज ४४० जना कोरोना विरामी थपिए, ६ जनाको निधन

आज ४४० जना कोरोना विरामी थपिए, ६ जनाको निधन

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । यस्तै २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् । यससँगै...

पहाडी भेगमा बजाइने पञ्चे बाजा हेर्नुहोस् संगै दमदार नृत्य (भिडियो)

पहाडी भेगमा बजाइने पञ्चे बाजा हेर्नुहोस् संगै दमदार नृत्य (भिडियो)

पञ्चे बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको...

उमेर हदको व्यवस्था हटाउन राहात शिक्षक समितिको माग

उमेर हदको व्यवस्था हटाउन राहात शिक्षक समितिको माग

काठमाडौं-२३। अनुभव वापतको अंक बढीमा १२ अंक दिने विगतको व्यावस्थालाई यथावत रुपमा कायम गर्न नेपाल राहत शिक्षक समिति धनुषा,महोत्तरी र प्रदेश समिति २ ले माग गरेको छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा प्राप्त गरीरहेको अनुभव वापतको अंक काटिनु राहत...

सिजी नेटले ल्यायो ६ सय ४९ मा प्रति महिनामा ५० एमबीपीएसको इन्टरनेट

सिजी नेटले ल्यायो ६ सय ४९ मा प्रति महिनामा ५० एमबीपीएसको इन्टरनेट

काठमाण्डौ। चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा नयाँ र सस्तो ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ। प्याकेज अन्तर्गत ग्राहकले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन्। सिजीका अनुसार यो प्याकेज १ महिना, ३...

स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम कार्यक्रम

स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम कार्यक्रम

तोलाकान्त बगाले वालिङ, २३ कात्तिक । वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धिसम्बन्धी तालिम शुरु भएको छ । वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक सहयोगमा वालिङ नगरभित्रका १४ वटै वडामा...

Page 26 of 170 1 25 26 27 170
ट्रेन्डिङ