स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु
साउन १३ स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर २ कि ६० वर्षीया महिला र फेदीखोला गाउँपालिका वडा नम्बर १ का ३६ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य...















