वालिङमा हरित पुनःउत्थान प्रबर्द्धन परियोजना शुरु
तोलाकान्त बगाले वालिङ, १२ साउन । सफा तथा स्वच्छ शहरकालागि वालिङ नगरपालिकाभित्रको फोहोरमैला ब्यवस्थापन परियोजना शुरु भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामार्फत हरित...
















