समाचार

साउन ६ गते सार्वजनिक विदा

साउन ६ गते सार्वजनिक विदा

साउन ५ सरकारले साउन ६ गते अर्थात भोलि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

काँग्रेसको निर्वाचन समिति सदस्यमा अधिवक्ता रावल नियुक्त

काँग्रेसको निर्वाचन समिति सदस्यमा अधिवक्ता रावल नियुक्त

साउन -४।नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् । समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि...

आज सुनको मुल्यमा  प्रती तोला २०० वृद्धि

आज सुनको मुल्यमा प्रती तोला २०० वृद्धि

साउन-४। नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको हो । आज तेजाबी सुनको मूल्य समेत गत...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पाको ख्याहमा ७० वर्षका पुरुष पधेरामा मृत फेला

साउन -०४। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा शान्ति चौरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेको व्यक्ति सोही स्थानका ७० वर्षका शालिकराम बिक रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। बिकलाई आज...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

हिलोमा फसेको ट्याक्टर निकाल्ने गएको जिसिवी र ट्याक्टर पुरिदा एक जनाको मृत्यु

साउन -२ पाल्पा - वर्षायमको समयमा सडक हिलाम्मे हुने र सवारी साधन सञ्चालनमा असहज परिस्थिति सिर्जना हुनुलाई स्वाभाविक मानिदै आएको छ । यो समयमा विशेष गरि भित्री कच्ची सडक खण्डमा पहिरो र हिलोको कारण सडकमा यात्रा गर्न असहज हुँदै आएको...

गुल्मीको जनबोध माविद्वारा कृषि प्राविधिक तर्फका विद्यार्थीहरुलाई प्लास्टिक टनेल वितरण

गुल्मीको जनबोध माविद्वारा कृषि प्राविधिक तर्फका विद्यार्थीहरुलाई प्लास्टिक टनेल वितरण

चुरामणि तिमिल्सिना साउन -२। जनबोध माध्यमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका गुल्मीमा कृषि प्राविधिक तर्फका ७२जना बिद्यार्थी हरुलाई १ बिद्यार्थी १ टनेल वितरण कार्यक्रम समन्न भएको छ। रुरुक्षेत्र गाउँपालिकाको आर्थिक अनुदानमा माध्यमिक विद्यालय, एक कृषि विद्यार्थी-एक टनेलसहितको करेसाबारी कार्ययोजना अनुसार प्लास्टिक टनेल...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा थप ३५ जना कोरोना संक्रमित थपिए

साउन -१ पछिल्लो २४ घण्टामा स्याङ्जामा ३५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका २१ महिला र १४ जना पुरुष गरि ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ३५ जना संगै स्याङ्जामा...

रुखबाट लडेर घाइते भएका गुल्मीका प्रताप मगरलाई आर्थिक सहयोग

रुखबाट लडेर घाइते भएका गुल्मीका प्रताप मगरलाई आर्थिक सहयोग

चुरामणि तिमिल्सिना गुल्मी -साउन -१।गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १रिडी बजार निवासी प्रताप मगरको असार २४ गते आँप टिप्ने क्रममा बुटाबाट खसेर हात खुट्टामा गम्भीर चोटपटक लागेपछि रुरु प्राथमिक स्वास्थ्य केन्द्र्का डा. बिकास पन्थी, वडा नम्बर १ का वडा अध्यक्ष...

नेपाल सरकारका पूर्व मुख्य सचिब लिलामणी पौडेलद्वारा गुल्मीमा स्वास्थ्य सामग्री प्रदान

नेपाल सरकारका पूर्व मुख्य सचिब लिलामणी पौडेलद्वारा गुल्मीमा स्वास्थ्य सामग्री प्रदान

चुरामणि तिमिल्सिना गुल्मी - साउन -१ नेपाल सरकार पूर्व मुख्य सचिब लिलामणि पौडेल स्वास्थ्य सामग्री लिएर आफ्नो गृह जिल्ला गुल्मीमा बिहिबार आइपुग्नु भएको छ । कोरोना भाइरसले ग्रसित भएको आफ्नो जिल्लामा माक्स, अक्सिजन कन्सिटेटर लगायतका समाग्री जिल्लाका सबै स्थानिय तहका...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु

साउन -१ स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भिरकोट नगरपालिका वडा नम्बर ४ का ८४ वर्षीया पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका मृत्यु भएका मृतक...

Page 39 of 170 1 38 39 40 170
ट्रेन्डिङ