गण्डकी प्रदेश

घरघरमा धाराको सुविधा, पल्लोगाँउ पानी भर्न जान नपर्ने!

घरघरमा धाराको सुविधा, पल्लोगाँउ पानी भर्न जान नपर्ने!

लमजुङ, ७ पुस/वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका मर्स्याङ्दी गाउँपालिका-५ घेर्मु गाउँमा घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई निकै सहज भएको छ । दिनहुँ पानी भर्न गाउँदेखि टाढा पर्ने पल्लोगाउँ र खोल्सातिर धाउनुपर्ने बाध्यता रहेकोमा ‘एक घर एक धारा’को अवधारणा अनुरुप घरैपिच्छे...

स्याङ्जामा भरुवा बन्दुक र गाजा सहित एक जना पक्राउ

स्याङ्जामा भरुवा बन्दुक र गाजा सहित एक जना पक्राउ

पुस -५ स्याङ्जामा प्रहरीले अवैध भरुवा बन्दुक र गाजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ७ खिलुङका ४५ वर्षका डुल बहादुर रोका रहेका छन् । पक्राउ परेका डुल बहादुर रोकाको घरबाट बिक्रीवितरणका लागि लुकाएर...

गुल्मीको सत्यवतीमा जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवद्वन कार्यक्रम सम्पन्न

गुल्मीको सत्यवतीमा जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवद्वन कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना पुस- ३ गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ श्रीराम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रबर्द्धन सेवा कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालय र गुल्मी आयुर्वेद...

कालीगण्डकी सहकारीको १७ औं साधारणसभा सम्पन्न

कालीगण्डकी सहकारीको १७ औं साधारणसभा सम्पन्न

चुरामणि तिमिल्सिना पुस -३ कालीगण्डकी कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. सत्यवति गाउँपालिका वडा न १ अस्लेवा गुल्मीको १७ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरि हर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा सत्यवति गाउँपालिकाका सामाजिक बिकास समितिका समियोजक...

फौदीखोलामा मोटरेबल पुलको शिलान्यास

फौदीखोलामा मोटरेबल पुलको शिलान्यास

तोलाकान्त बगाले वालिङ, १४ मङ्सिर । स्याङ्जाको वालिङ १२ स्थित फौदीखोलामा मोटरेबल पुलको आज शिलान्यास गरिएको छ । वालिङ नगरपालिकाकोतर्फबाट पहिलो चरणमा रु. १५ लाखको लागतमा पुलको निर्माण कार्य थालिएको हो । पुलको आज वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, स्थानीय...

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

दुई लाख डलरसहित पोखराबाट एक जना पक्राउ

पोखरा, ११ मंसिर कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माईक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुस्ताङको...

सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

चितवन, ११ मंसिर नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास...

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

मनाङ, ११ मंसिर मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ । एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङले अहिले ‘गोल्डेन’ र...

सूचना प्रविधि क्षमताको लेखाजोखामा वालिङ दोस्रो

सूचना प्रविधि क्षमताको लेखाजोखामा वालिङ दोस्रो

तोलाकान्त बगाले वालिङ, १० मङ्सिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामा स्याङ्जाको वालिङ नगरपालिका दोस्रो भएको छ । मन्त्रालयको सूचना तथा प्रविधि शाखाले सात वटै प्रदेशबाट कूल ४३४ पालिकाहरुको लेखाजोखा गर्दा वालिङ...

लमजुङमा डाँका मुद्दाका दुई फरार अभियुक्त पक्राउ

लमजुङमा डाँका मुद्दाका दुई फरार अभियुक्त पक्राउ

लमजुङ, ९ मंसिर लमजुङ प्रहरीले डाँका मुद्दाका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका-६ का ४५ वर्षीय प्रकाश कतिला र मर्स्याङ्दी-९ का ३१ वर्षीय धुरमुस भन्ने अम्मरबहादुर घिमिरे रहेका छन् । उनीहरूलाई प्रहरीले बुधबार सदरमुकाम...

Page 12 of 113 1 11 12 13 113
ट्रेन्डिङ