गण्डकी प्रदेश

औषधि सहित घर घरमै पशु प्राविधिक !

औषधि सहित घर घरमै पशु प्राविधिक !

तोलाकान्त बगाले वालिङ, १५ चैत । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ । पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै...

स्याङ्जा पुतलीबजारमा अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ

स्याङ्जा पुतलीबजारमा अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ

पुतलीबजार नगरपालिकाको आयोजनामा घर नक्सा पासका लागि अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालिकाबासीहरुलाई सेवा बारे जानकारी दिन पालिकाको सभाहलमा अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ कार्यक्रमको आयोेजना गरिएको हो । उक्त कार्यक्रमलाई...

गण्डकी प्रदेशमा बालबालिकालाइ बिद्यालयमै टाइफाइडको खोप

गण्डकी प्रदेशमा बालबालिकालाइ बिद्यालयमै टाइफाइडको खोप

कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ...

गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो

माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि बुधबार पदाधिकारी टुंग्याएका हुन् । सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी...

स्याङ्जाकी कुश्मा थापा मगरलाई बेलायतबाट सहयोग

स्याङ्जाकी कुश्मा थापा मगरलाई बेलायतबाट सहयोग

वालिङ,चैत– सिभिल इन्जिनियरिङको अध्ययन गरिरहेकी स्याङ्जाकी कुश्मा थापा मगरलाई वेलायतमा रहेका मनकारी नेपालीहरुले आर्थिक सहयोग गरेकाछन् । स्याङ्जाको त्रिभुवन आदर्श नमुना माविमा प्राबिधिक शिक्षा तर्फ सिभिल इन्जिनियरिङको अध्ययन गरिरहेकी कुश्मालाई आर्थिक अभावका कारण पढाईमा समस्या भएपछि वेलायतमा रहेका नेपालीहरुले ५०...

चुनावी माहोल नजिकिदा कालिगण्डकी गाउँपालिकामा अबको अध्यक्ष को बन्ला ?

चुनावी माहोल नजिकिदा कालिगण्डकी गाउँपालिकामा अबको अध्यक्ष को बन्ला ?

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिम बहादुर थापाले ५०८८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका शेर बहादुर थापाले ४४२२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ईन्द्र बहादुर थापाले ३५४ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा...

नव शिशिर युवा क्लब सत्यवतीद्वारा नवौ वार्षिकोत्सब समारोह सम्पन्न

नव शिशिर युवा क्लब सत्यवतीद्वारा नवौ वार्षिकोत्सब समारोह सम्पन्न

चुरामणि तिमिल्सिना चैत -८ नव शिशिर युवा क्लव सत्यवति गाउँपालिका वडा न १ अस्लेवाले चार दिने कार्यक्रमको आयोजना गरि कलबको नवौ वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष खिमानन्द पाण्डेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारीस्वर ढकालको...

कुखुरापालक कृषकहरुका लागि एडभान्स तालिम ।

कुखुरापालक कृषकहरुका लागि एडभान्स तालिम ।

वालिङ चैत -८ वालिङ नगरपालिका भित्रका कुखुरापालक कृषकहरुका लागि एड्भान्स तालिम दिन शुरु गरिएको छ । लामो समय देखि कुखुरा पालन गर्दै आएका कृषक तथा उद्यमीहरुलाई कुखुरापालनबाट राम्रो आम्दानी गराउने तथा लागत कम हुने खालका तरिका सिकाउन बिशेष तालिम सञ्चालन...

दोहोरी गाउने देखि फोहोरी बोल्ने ठाउँ बन्दै इमो ।

दोहोरी गाउने देखि फोहोरी बोल्ने ठाउँ बन्दै इमो ।

चैत -५ विज्ञान र प्रविधिको तिव्र विकास संगै पछिल्लो चरणमा मानव जीवन सहज बन्दै गएको छ। विज्ञान र प्रविधिले सूचना तथा संचारको जगतमा समेत आमूल परिवर्तन ल्याएको छ। यसै क्रममा सर्वाधिक व्यक्तिले प्रयोग सामाजिक संजाल हो इमो । एक सर्वेक्षणका...

अवैध काठ सहित ४ जना पक्राउ

अवैध काठ सहित ४ जना पक्राउ

चैत -७ स्याङ्जामा अवैध काठ सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारीका अनुसार पक्राउ पर्नेमा विरुवा गाउँपालिका वडा नम्बर ४ पाटनेका खुम बहादुर , हस्त बहादुर, लक्ष्मी नेपाली र ट्याक्टर चालक अमिरदिन मिया रहेका...

Page 6 of 113 1 5 6 7 113
ट्रेन्डिङ