७५० मिटर लामो सिञ्चाई कुलो निर्माण
तोलाकान्त बगाले वालिङ, २८ चैत । स्याङ्जाको वालिङ ७ मा भोटेखोरिया बाहुनधारा सिञ्चाई पक्की कुलो निर्माण गरिएको छ । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुलो निर्माण गरिएको हो । गत माघ १० गतेबाट उपभोक्ता समिति र स्थानीयको जनश्रमदानमा निर्माण...

















