गण्डकी प्रदेश

कालीगण्डकी स्याङ्जामा निर्वाचनको तयारी तिव्र – आज बेलुका सम्म मतदान केन्द्रमा कर्मचारी खटिने

कालीगण्डकी स्याङ्जामा निर्वाचनको तयारी तिव्र – आज बेलुका सम्म मतदान केन्द्रमा कर्मचारी खटिने

वैशाख -२७ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा निर्वाचनको लागि मतदान केन्द्रमा आज बेलुका सम्ममा मतदान केन्द्रमा खटिने कर्मचारी पुग्ने भएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन संचालनका लागि निर्वाचन कार्यलयले खटाएका कर्मचारी मतदान आज बेलुका सम्म पुग्ने र मतदान...

म जनताको सुख दुखमा साथ दिन चाहान्छु – यादव सुन्दर पाण्डे

म जनताको सुख दुखमा साथ दिन चाहान्छु – यादव सुन्दर पाण्डे

वैशाख -२७ कालीगण्डकी गाउँपालिकाका वडा नम्बर ४ का उमेदवार यादव सुन्दर पाण्डेले जनताको सुख दुखमा साथ दिएर काम गर्ने बताएका छन् । आफू स्थानीय जनतासंग प्रत्यक्ष रुपमा यस भन्दा अगाडि देखि निरन्तर गाउँवासी हरुमाझ काम गर्दै आएको जानकारी दिनु भयो।...

बृद्धबृद्धाको सहारा बनेकी कविता वालिङको उपमेयरको उमेद्वार

बृद्धबृद्धाको सहारा बनेकी कविता वालिङको उपमेयरको उमेद्वार

वालिङ, बैशाख १९ गते । एकादशी नुहाउन राम्दी गएको बेला भेट भएकी एक बृद्धाको दुःखको कहानी सुनेपछि वालिङकी कविता तिवारीको मन भक्कानियो । सानो उमेरमा नै श्रीमान् गुमाएकी पाल्पाको सेराकी ललितादेवी देवकोटा ३० बर्ष देखि राम्दीको सानो कच्ची कटेरोमा बस्दै...

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट माया राना मगरको उम्मेदवारी

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट माया राना मगरको उम्मेदवारी

वैशाख -१८ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसको तर्फबाट माया रानाले उम्मेदवारी दिनु भएको छ। राना मगरले नेपाली काङ्ग्रेस , नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति सहितको गठबंधनको तर्फबाट उम्मेदवारी...

नयाँ योजना सहित कृष्ण लामिछाने वडा नं १ को अध्यक्षमा उम्मेदवारी

नयाँ योजना सहित कृष्ण लामिछाने वडा नं १ को अध्यक्षमा उम्मेदवारी

सुमन ढकाल,वैशाख-१५। स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ। पछिल्ला समय स्थानीय तहरुमा नेताहरुको ठुलो भुमिका रहन थालिसकेको छ। चाड पर्व जस्तै अहिलेको निर्वाचन रमझम बनिरहेको छ। जोस र जागरका साथ राजनितिलाइ नयाँपनमा मौलादिएको छ। देश, जनताका लागी युवा नेतृत्वको भनाइ...

कालीगण्डकी गाउँपालिकाको  उपाध्यक्षमा   लामिछाने मगरको उम्मेदवारी

कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षमा लामिछाने मगरको उम्मेदवारी

वैशाख -१५ वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काङ्ग्रेस , नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति सहितको संयुक्त गठबंधनको तर्फबाट कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षमा बम लामिछाने मगरले उम्मेदवारी दिनु भएको छ। बि. सं २०२९ माघ ३ गते साविकको...

श्रिमान मेयरमा श्रिमतीको उपमेयरमा चाहना

श्रिमान मेयरमा श्रिमतीको उपमेयरमा चाहना

गल्याङ/ स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा महेन्द्र श्रेष्ठ र उपमेयरमा उमा श्रेष्ठले चाहना गरेका छन् । श्रेष्ठद्वय नाताले श्रीमान्-श्रीमती हुन् । महेन्द्र श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् भने उमा श्रेष्ठ गल्याङ उद्योग वाणिज्य संघको सचिव हुन् ।...

गण्डकीमा सम्भव होला त एमालेको सरकार?

गण्डकीमा सम्भव होला त एमालेको सरकार?

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर–उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिए । त्यो अभिव्यक्ति हो, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र, एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई...

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

तोलाकान्त बगाले वालिङ, ३ बैशाख । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुहरुको प्रचार प्रसार तथा बजारीकरणमा सहयोग...

तीन जिल्लाको संगमस्थल रिडीको तीनमुखे पुल निर्माण अन्तिम चरणमा

तीन जिल्लाको संगमस्थल रिडीको तीनमुखे पुल निर्माण अन्तिम चरणमा

सुमन ढकाल,चैत्रः२९ गुल्मी। गुल्मी स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका-१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।...

Page 4 of 113 1 3 4 5 113
ट्रेन्डिङ