गण्डकी प्रदेश

स्याङ्जामा सडक दुर्घटनामा परि एक जनाको मृत्यु

स्याङ्जामा सडक दुर्घटनामा परि एक जनाको मृत्यु

चैत -७ स्याङ्जामा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा सुद्दोदन गाउँपालिका वडा नम्बर ५ रुपेन्देहीका जितेन्द्र पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारीका अनुसार मृतक पटेल स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर...

पाल्पामा माघ ३ गते देखी  हराइरहेकी एक महिला मृत अवस्थामा फेला

गल्याङका एक वृद्ध कालीगण्डकी नदीमा मृत अवस्थामा फेला

चैत -५ स्याङ्जाका एक वृद्ध कालीगण्डकी नदिमा मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गा स्याङ्जाका ६० वर्षका मान बहादुर बिक रहेका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारीका अनुसार गत...

प्रथम कालीगण्डकी कप कारीकोट स्पोर्ट्स कल्बलाई

प्रथम कालीगण्डकी कप कारीकोट स्पोर्ट्स कल्बलाई

मीन थापा मगर स्याङ्जा - चैत २ । नव निर्मिरे युवा क्लब मिर्मीले प्रथम कालीगण्डकी कप २०७८ खुल्ला पुरूष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । सबैका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ...

कालीगण्डकीमा आठौं जिवैमामा महोत्सव सम्पन्न

कालीगण्डकीमा आठौं जिवैमामा महोत्सव सम्पन्न

फत्त गाहा मगर २०७८ चैत ३ नेपाल मगर संघ , कालीगण्डकी गाउँपालिका , नेपाल आदिवासी जनजाति महासङ्घ , कालीगण्डकी गापा र कानुङ ढुट हटै रोष जिवाट गुमस्ठा र कालीगण्डकी गापाको संयुक्त आयोजनामा यउनाट (फागु पुर्णिमा)२०७८ को उपलक्ष्यमा आयोजित आठौ जिवैमामा...

वालिङलाई सुर्तीजन्य पदार्थ रहित नगर बनाउने प्रतिबद्धता

वालिङलाई सुर्तीजन्य पदार्थ रहित नगर बनाउने प्रतिबद्धता

तोलाकान्त बगाले वालिङ, ३० फागुन । स्याङ्जाको वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणकालागि दश बुँदे प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा आज वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको...

वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरपालिका घोषित

वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरपालिका घोषित

स्याङ्जा-स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका लगातार सर्वोत्कृष्ट नगर घोषित भई पुरस्कृत भएको छ । संस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासन क्षेत्रमा वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएका हुन् । नेपाल...

जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा

जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा

सीशहर नगरपालिका–२ बोहोराबेसीमा पुष्प व्यावसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म नर्सरीमा काम गर्न भ्याईनभ्याई छ । ‘नर्सरीको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै नर्सरीमा पानी हाल्यो, गोडमेल गर्‍यो, समय बितेको पत्तै हुँदैन,’ उनी भन्छिन् । हुमा ८ वर्षदेखि पुष्प...

उपसभापति गुरुङको भनाइ: नेता आफै फेरिनु पर्दछ !

उपसभापति गुरुङको भनाइ: नेता आफै फेरिनु पर्दछ !

वालिङ, २३ फाल्गुन : नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आँफै बदलिन आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका ७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोईबोको हिजो उद्घाटन गर्नुहुँदै उहाँले नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक...

खानेपानी घरमै पुगेपछि स्थानीय खुसी

खानेपानी घरमै पुगेपछि स्थानीय खुसी

घरघरमा पानी पुगेपछि बन्दीपुर गाउँपालिका–१ भैँसीगोठका स्थानीयहरु खुशी भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट संकलित रकम र जनश्रम योगदानबाट उक्त योजना सम्पन्न गरिएको हो । विगत लामो समयदेखि कुवाँको पानी बोकेर ल्याइ खाने गरेका स्थानीयले घरमै पानीको धारा पुगेपछि...

सिसैसिसाले बारिएको पर्बतको आकाशे पुल संचालनमा

सिसैसिसाले बारिएको पर्बतको आकाशे पुल संचालनमा

पर्बतको सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) सञ्चालनमा ल्याइएको छ । कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोँचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सोमबार उद्घाटन गरेका छन् । कुस्मास्थित हार्नेस जिपलाइन प्रालीले टिकटक पारखीका लागि लक्ष गरेर मुलुकमै पहिलो पटक यस्तो पुल...

Page 7 of 113 1 6 7 8 113
ट्रेन्डिङ